छानबिन समितिले भनेजस्तै कसरी १० मात्राको भायलबाट ११ जनालाई खोप दिइयो ?

हराएको २४ लाख कोरोनाविरुद्धको खोप छानबिन गर्न गठित समितिले उल्टै साढे चार लाखभन्दा बढी खोप मौज्दातमा रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार हालसम्म सरकारले खरिद र सहयोगमार्फत ४ करोड ५७ लाख  ८२ हजार ८ हजार ६४० मात्रा खोप प्राप्त गरेको छ । खोप छानबिन समितिले हराएको खोपको प्रतिवेदन तयार पर्दासम्म जम्मा तीन करोड ३८ लाख २६ हजार ३३० डोज लगाइ सकिएको छ  । माघ २१ गतेसम्म एक करोड २३ लाख ३७ हजार ६६५ खोप मौज्दात रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । अर्थात् ४ लाख ५५ हजार ३५५ मात्र

सम्बन्धित सामग्री

आरती मृत्यु प्रकरण : पाँच सदस्यीय छानबिन समिति गठन

धनुषाकी आरती साहको मृत्यु प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीले गठन गरेको उच्चस्तरीय छानबिन समितिले छानबिन सुरु गरेको छ । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक विकास खनालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरी आरती मृत्यु प्रकरणका सम्बन्धमा सुक्ष्म अनुसन्धान थालिएको हो । समितिले घटनास्थल, मृतकका माइती तथा ससुराली पक्षका आफन्त, छिमेकी, आरेक नेपालका प्रतिनिधिलगायतसँग जानकारी …

छानबिन समितिले संसद्‌मा बुझाएको प्रतिवेदन अपूर्णः प्रदीप ज्ञवाली

काठमाडौँ – एमाले उपमहासचिव तथा संसदीय छानबिन समिति सदस्य प्रदीपकुमार ज्ञवालीले छानबिन समितिले संसद्मा बुझाएको प्रतिवेदन अपूर्ण रहेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीसँग ज्ञवालीले सत्ता पक्षका सांसद समितिले करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेशबारे अध्ययन अनुसन्धान गर्ने सबै टुलर्स प्रयोग गर्न सहमति नभएको बताए। ज्ञवालीले छानबिनका लागि अर्थ मन्त्रालयले बजेट […]

अर्थमन्त्रीको विवादबारे संसदीय छानबिन समिति गठन गर्नुपर्छ : उपसभापति खड्का

काठमाडौं, २२ असार । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणको क्रममा अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति प्रवेश गराएको विषयमा उठेको विषयबारे मुख खोलेका छन् । उनले यस विषयमा तत्काल संसदीय छानबिन समिति गठन गर्नुपर्ने सुझाव दिएका छन् । उनले समितिले छानबिन गरेर यथार्थ कुरा सार्वजनि गरिनु नै ठीक हुने तर्क गरेका छन् । उनले […]

प्रश्नपत्र हुबहु : त्रिविद्वारा छानबिन समिति गठन

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानबिन समिति गठन भएको छ । रजिस्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा. डा. पेशल दाहालले प्रश्नपत्र हुबहु सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको जानकारी दिनुभयो ।    उहाँका अनुसार प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको छ । रजिस्ट्रार दाहालले छानबिन समितिले एक हप्ताभित्र प्रतिवेदन बुझाउन भनिएको बताउनुभयो ।  त्रिविको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र सङ्कायको परीक्...

खेलाडी–प्रशिक्षक विवादः एन्फाले बनायो छानबिन समिति

एन्फाको आइतबार बसेको आपत्कालीन केन्द्रीय कमिटी बैठकले राना संयोजक तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) का उपाध्यक्ष दीपक थापा छानबिन समिति गठन गरेको हो। सो समितिले ७ दिनभित्...

हराएको २४ लाख डोज खोप खोज्न छानबिन समिति गठन

काठमाडौं । हराएको भनिएको २४ लाख डोज कोरोनाविरुद्धको खोपको खोजी गर्न सरकारले छानबिन समिति बनाएको छ ।  कोरोना महामारी तिब्ररुपमा बढिरहँदा मन्त्रालयले २४ लाख मात्रा खोप रेकर्डमा नभएको जनाएको थियो । त्यति ठूलो संख्यामा खोप हराएको भन्दै खोप व्यवस्थापनलाई लिएर सरकारको आलोचना भइरहँदा मन्त्रालयले छातनबिनका लागि ५ सदस्यीय समिति बनाएको हो ।  उक्त ५ सदस्यीय समितिले […] The post हराएको २४ लाख डोज खोप खोज्न छानबिन समिति गठन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सोलुखोला जलविद्युत् आयोजनामा दुई इन्जिनियरको मृत्यु प्रकरण : छानबिन समिति गठन

साेलुखुम्बु – सोलुखुम्बुमा निर्माणाधीन सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा दुई जना इन्जिनियरको ज्यान गएकाे घटनाबारे छानबिन गर्न सरकारले छानबिन समिति गठन गरेको छ ।  यस घटनाकाे वास्तविकता पत्ता लगाएर प्रतिवेदन पेस गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज मङ्गलवार सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिले घटनाको वास्तविकता पत्ता लगाइ भविष्यमा यस्ता घटना दोहोरिन नदिन कार्यविधि बनाउने मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिनुभयो । सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँप...

हिरासतभित्रका मृत्यु प्रकरण : गृहद्वारा छानबिन समिति गठन

गृह मन्त्रालयले हिरासतभित्र भएका मृत्युका घटनाका अनुसन्धान गर्न सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ । कारागारमा र प्रहरी हिरासतमा रहेका व्यक्तिको मृत्यु प्रकरणमा सत्यतथ्य छानबिन गरी भविष्यमा त्यस्ता घटना हुन नदिन तथा कारागार व्यवस्थापनमा गर्नुपर्ने सुधारका सम्बन्धमा सुझाव पेश गर्ने गरी उक्त समिति गठन गरिएको हो ।सो छानबिन समितिले यही असोज २४ मा जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका एक व्यक्ति, असोज २५ मा कैलालीको टिकापुर इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका व

सरकारले तत्काल छानबिन समिति गठन गरेको छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले महाकाली नदी पार गर्नेक्रममा तुइनबाट दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारले तत्काल छानबिन समिति गठन गरेको बताएको छ ।गृहमन्त्री खाँणले सो घटनाका सम्बन्धमा छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताउनु भयो । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले […]