निर्वाचनको मौका छोपी मूल्यवृद्धि

स्थानीय  तहको  निर्वाचन  नजिकिँदै  गर्दा  बजारमा दैनिक अति आवश्यकीय उपभोग्य वस्तुको भाउ आकासिएको छ । तरकारी, मासु र इन्धनको पनि मूल्य वृद्धि भएको छ । खाने तेल, दाल, चामल, गेडागुडीलगायत  अन्य  खाद्यान्नको  मूल्य  वृद्धिले  भान्सा महँगिएको छ । सरकार  निर्वाचनमा  केन्द्रित  भएको  मौका  छोपी व्यापारीले विभिन्न बहानामा खाद्यवस्तुको मूल्य बढाउन र कृत्रिम अभाव सिर्जना गर्न थालेका हुन् ।बजारमा कालोबजारी मौलाउँदासमेत सरकारका जिम्म

सम्बन्धित सामग्री

चुनावको मौका छोपेर मनलाग्दी मूल्यवृद्धि

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिएसँगै काठमाडौं उपत्यकालगायत देशभर उपभोग्य वस्तु मूल्य अस्वाभाविक रूपमा बढाइएको छ । सरकारी संयन्त्र आगामी निर्वाचन ‘कसरी सम्पन्न गर्ने ?’ भन्नेतर्फ जुटिरहेको र विभिन्न दलका नेता तथा आमनागरिक निर्वाचनको माहोलमा लागेको मौका छोपेर व्यापारीले दैनिक उपभोग्य वस्तुलगायत हरेक सामानमा भारी मूल्य वृद्धि गरिरहेका छन् । अहिले व्यापारीले गत […] The post चुनावको मौका छोपेर मनलाग्दी मूल्यवृद्धि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चुनावको मौका छोपेर अधिकांश उपभोग्य वस्तुको मूल्यवृद्धि

काठमाडौं, कात्तिक ३० । चुनावको मौका छोपेर बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्यवृद्धि गरिएको पाइएको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै बजारमा उपभोग्य वस्तुको मूल्य १५ प्रतिशतभन्दा धेरै बढेको पाइएको छ । सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित हुँदा उपभोक्ता भने मूल्यवृद्धिको मारमा परेका छन् । सरकारका बजार नियमनकारी निकायका कर्मचारी […]

चुनावको मौका छोपेर मनलाग्दी मूल्यवृद्धि

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिएसँगै काठमाडौं उपत्यकालगाउत देशभर उपभोग्य वस्तु मुल्य अस्वभाविक रुपमा बढाइएको छ । सरकारी संयन्त्र आगामी निर्वाचन कसरी सम्पन्न गर्ने ? भन्नेतर्फ जुटिरहेको विभिन्न दलका नेता तथा आमनागरिक निर्वाचनको महोलमा लागेको मौका छोपेर व्यापारीले दैनिक उपभोग्य वस्तुलगायत हरेक सामानमा भारी मुल्य वृद्धि गरिरहेका छन् । अहिले व्यापारीले गत तिहार […]

चुनावको मौका पारेर दैनिक उपभोग्य वस्तुको चर्को मूल्यवृद्धि

काठमाण्डौ – चुनावको मौका पारेर बजारमा धेरैजसो दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनाव नजिकिएसँगै बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य १५ प्रतिशतसम्मले बढेको हो । सरकारको ध्यान चुनावमा केन्द्रित हुँदा उपभोक्ता भने बजारमा अत्यधिकरूपमा बढेको मूल्यवृद्धिको मारमा परेका छन् । सरकारका बजार नियमनकारी निकायका कर्मचारीसमेत चुनावमा केन्द्रित भएको मौका छोपी व्यापारीले आफूखुसी मूल्य तोक्न लागेको उपभोक्ताले गुनासो गरेका छन् । नेपाल खुद्रा व्यापार सङ्घका पूर्वअध्यक्ष ...

दसैंको मौका छोपेर ३३ प्रतिशतसम्म मूल्यवृद्धि

ज्योति बानियाँ- हामी प्रत्येक १५–१५ दिनमा कन्जुमर इन्डेक्स बनाउँछौं । दसैंको मौका छोपेर बितेको २ हप्तामा मात्र ३३ प्रतिशत मूल्यवृद्धि भएको छ । दुई वर्षको बीचमा भन्ने हो भने त ३ सय प्रतिशत भएको छ । मूल्यवृद्धिको प्रमुख कारण माग र आपूर्तिबीचको असन्तुलन हो । आज सबैले खसी छानिरहेको अवस्था छ । खसीको मूल्य अचाक्लि […]

निर्वाचनको मौका छोपी मूल्यवृद्धि

काठमाडौं, बैशाख २७ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा बजारमा दैनिक अति आवश्यकीय उपभोग्य वस्तुको भाउ आकासिएको छ । तरकारी, मासु र इन्धनको पनि मूल्य वृद्धि भएको छ । खाने तेल, दाल, चामल, गेडागुडीलगायत अन्य खाद्यान्नको मूल्य वृद्धिले भान्सा महँगिएको छ । सरकार निर्वाचनमा केन्द्रित भएको मौका छोपी व्यापारीले विभिन्न बहानामा खाद्यवस्तुको मूल्य बढाउन र […]

दैनिक उपभोग्य वस्तुमा आफूखुशी मूल्यवृद्धि गरे कारवाही

जिल्लामा आफूखुशी मूल्यवृद्धि गरी दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने व्यापारीलाई उद्योग वाणिज्य सङ्घले कारवाही गर्ने भएको छ । कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा गरिएको निषेधाज्ञाका कारण यहाँका व्यापारीले आफूखुशी दैनिक उपभोग्य वस्तुमा चर्को मूल्यवृद्धि गर्दै आएका छन् । उद्योग वाणिज्य सङ्घले आज एक विज्ञप्ति जारी गरी कोरोना महामारीका कारण जारी निषेधाज्ञाको मौका छोपी व्यापारीले आफूखुशी मूल्यवृद्धि गरेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।सङ्घका महासचिव दीप

मूल्यवृद्धि नियन्त्रण बाहिर, उपभोक्ता समस्यामा

कोरोना भाइरसका कारण सामान आयात प्रभावित भएको भन्दै व्यापारीले दैनिक उपभोग्य बस्तुमा भारी मूल्यवृद्धि गरेका छन् । व्यापारीले चामल, चिनी, तेल, दालजस्ता खाद्यान्न तथा अन्य दैनिक उपभोग्य वस्तुमा आफुखुसी पसलै पिच्छे मनपरि मूल्यवृद्धि गर्दा उपभोक्ता मर्कामा परेका छन् ।कोरोनाको मौका छोपी गाईघाट बजारमा दैनिक उपभोग्यसँंगै अन्य विभिन्न वस्तुको मूल्य नियन्त्रण बाहिर छ । कतिपय व्यापारीले […]

बन्दाबन्दीको मौका छोपेर व्यापारीको मनोमानी, कालोबजारी गरेर मूल्यवृद्धि

राँझा / नेपालगञ्जमा बन्दाबन्दीको मौका छोपेर व्यापारीले मनोमानीरुपमा दैनिक उपभोग्य सामग्रीको मूल्यवृद्धि गरेका छन् । कोरोना भाइरस सङ्क्रमण तीव्ररुपमा बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका

लकडाउनको मौका छोपेर मनोमानी मूल्यवृद्धि

नेपालगञ्जमा बन्दाबन्दी (लकडाउन)को मौका छोपेर व्यापारीले मनोमानी रुपमा दैनिक उपभोग्य सामग्रीको मूल्यवृद्धि गरेका छन् । कोरोना भाइरस सङ्क्रमण तीव्ररुपमा बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा यही वैशाख ९ गतेदेखि १५ गतेसम्मका लागि बन्दाबन्दी जारी गरेको छ । बन्दाबन्दीमा सहज र सरल रुपले उपलब्ध गराउनुपर्नेमा व्यापारीले कालोबजारी गरी मूल्यवृद्धि गरेको पाइएको छ ।     नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा बन्दाबन्दीको हल्लासँगै प्रत्येक तरकारीमा किल