कांग्रेस रास्वपा चर्काचर्की हुँदा बढ्यो चुनावी सारगर्मी : छायामा एमाले, माओवादीको छैन उम्मेदवारी

काठमाडौं: वैशाख १० गते तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुँदैछ। तीनै क्षेत्रमा सोमवार मनोनयन दर्ता सम्पन्न भयो। मनोनयनका दिन तीनमध्ये दुई क्षेत्र तनहुँ १ र चितवन २ को चुनावी सारगर्मी ह्वात्तै बढेको छ। कारण यी दुई क्षेत्रमा प्रमुख दल नेपाली कांग्रेसका महामन्त्रीद्वय खटिनु। तनहुँ १ मा…

सम्बन्धित सामग्री

मधेश प्रदेश सभामुखमा एमालेका रामचन्द्र र कांग्रेसका जंगीलालको उम्मेदवारी

जनकपुरधाम : मधेश प्रदेशसभाका सभामुखमा एमालेका रामचन्द्र मण्डल र कांग्रेसका जंगीलाल राय गरी दुईजनाको उम्मेदवारी परेको छ।माओवादीको प्रस्तावमा उम्मेदवारी दर्ता गरेका मण्डललाई जसपा, लोसपा, जनमत सहित सत्तारुढ दलहरूको समर्थन छ भने आफ्नै पार्टीको प्रस्ताव र समर्थनमा रायले उम्मेदवारी दिएका छन्।मण्डलका प्रस्तावकमा माओवादीका भरतप्रसाद साह र समर्थनमा लोसपाकी रानी शर्मा तिवारी, जसपाका रामआशिष यादव, जनमतका महेश प्रस्ताव यादव रहेका छन् भने रायका प्रस्तावक कांग्रेसकै कुमरकान्त झा र समर्थक जिवछी यादव रहेका छन्।

काठमाडौं-३ मा बागी उम्मेदवारी निष्क्रिय पार्न माओवादीको निर्देशन

नेकपा माओवादी केन्द्रले काठमाडौं ३ मा गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका बद्रीप्रसाद बजगाईंलाई उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ । पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बुधबार प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका बजगाईं उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएका हुन् ।यस्तै माओवादी केन्द्रले प्रदेशसभाअन्तर्गत ३ (१) मा उम्मेदवारी दिएका कपिलमुनी उप्रेतीलाई पनि उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ ।  यस्तै प्रदेशसभा ३९२० मा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति बमोजिम

काठमाडौं-३ को उम्मेदवारी निष्क्रिय पार्न माओवादीको निर्देशन

१६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौं-३ बाट प्रतिनिधिसभा सदस्यको आफ्ना उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ। माओवादी पार्टी केन्द्रीय कार्यालयले प्रतिनिधिसभा र प्रदेश सभा क को उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । सत्तारुढ गठबन्धनबीच उक्त क्षेत्रमा नेपाली कांग्रेसको उम्मेदवार रहने सहमति भएको थियो । तर […]

बागीलाई उम्मेदवारी फिर्ता लिन माओवादीको निर्देशन

विराटनगर – नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ समितिले गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ। माओवादीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले आज एक विज्ञप्ति जारी गर्दै उक्त निर्देशन दिएका हुन्। उनले पार्टी निर्णयविरुद्ध कदम नचाल्न पनि अनुरोध गरेका छन्। ‘पार्टी र गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएको छ भने […]

रोल्पामा गठबन्धनका उम्मेदवारविरुद्ध माओवादीको स्वतन्त्र उम्मेदवारी

रोल्पा निर्वाचन क्षेत्र ख मा नेकपा माओवादीका नेता दिपेन्द्रकुमार पुन सिजलले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

बागीलाई उम्मेदवारी फिर्ताको घोषणा गर्न माओवादीको निर्देशन

१८ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश समितिले प्रदेशभित्रका पालिका तथा वडामा बागी उम्मेदवारी दिएकाहरुलाई सोमबार साँझ पाँच बजेसम्म उम्मेदवारी फिर्ताको घोषणा गर्न निर्देशन दिएको छ । अध्यक्ष सरल सहयात्रीले आइतबार एक विज्ञप्ति जारी गर्दै पार्टीको आधिकारिक उम्मेदवारलाई सर्मथन गरेको स्वघोषणा गर्न निर्देशन दिएका छन् । ‘नेकपा माओवादी केन्द्र बागमती प्रदेशभित्र रहेका पालिका […]

वागीले उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने माओवादीको चेतावनी

१३ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रको वागमती प्रदेश समितिले पार्टीको निर्णय र सत्तारुढ गठबन्धनले सहमति गरेका उम्मेदवार विरुद्ध उम्मेदवारी दिनेलाई फिर्ता लिन निर्देशन दिएको छ । प्रदेश समिति अध्यक्ष सरल सहयात्रीले मंगलबार एक विज्ञप्ति जारी गर्दै वैशाख १५ गतेभित्र उम्मेदवारी फिर्ता नलिए कारवाही गर्ने चेतावनी समेत दिएको छ। ‘पार्टी र गठबन्धनका विरुद्ध स्वतन्त्र चिह्न […]

दाङका १० स्थानीय तहमध्ये ५ माओवादीको एकल उम्मेदवारी

नेकपा माओवादी केन्द्रले दाङका १० स्थानीय तहमध्ये ५ स्थानीय तहमा एकल उम्मेदवारी दिएको छ । घोराही उपमहानगरपालिकामा नेपाली काँग्रेस र  माओवादीको तालमेल छ। मेयरमा माओवादीका हेमराज शर्मा र उपमेयरमा काँग्रेसका भुपबहादुर डाँगीले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै तुलसीपुर उपमहानगरमा काँग्रेस र नेकपा एकीकृत समाजवादीले तालमेल गरेका छन्। काँग्रेसबाट मेयरमा गेहेन्द्र गिरी र उपमेयरमा एकीकृत समाजवादीका जगबहादुर रानाले उम्मेदवारी दिएका छन्। यस्तै गढवा गाउँपालिकामा माओवादी र एकीकृत समाजवादीवीच तालमेल

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा माओवादीको उम्मेदवारी दर्ता

१२ वैशाख, सुर्खेत । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा माओवादी केन्द्रको तर्फबाट मेयर र उपमेयरको उम्मेदवारी दर्ता भएको छ । मेयर पदमा पुष्प वादी र उपप्रमुखमा इश्वरीकुमारी शर्मा (बीएम)ले उम्मेदवारी दर्ता गराएका हुन् । नेता, कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका छन् । वादीले वीरेन्द्र बीएमको समर्थन र सुन्दर शर्माको प्रस्ताव तथा शर्माले […]

स्थानीय चुनाव: मधेसमा जसपा र माओवादीको छुट्टै गठबन्धन

स्थानीय निर्वाचनमा उम्मेदवारी दिने समय नजिकिएको छ । तर पाँच दलीय सत्ता गठबन्धनमा भागबण्डाबारेको मुद्दा अझै पेचिलो बन्दै गएको छ । यस क्रममा काँग्रेससँग कुरा नमिले सत्ता गठबन्धनभित्र जसपा र माओवादीको छुट्टै गठबन्धन बन्ने स्थिति देखिएको छ । पाँच दलको गठबन्धनभित्र यी दुई दलको बीचमा छुट्टै गठबन्धन रहेको भन्दा पनि हुन्छ । गठबन्धनमा राख्ने प्रस्ताव होस् या कुनै छलफलको विषय दुवै दलको समान विचार हुन्छ । यदि स्थानीय चुनावमा अन्य दलको बीचमा गठबन्धन हुन नसके यी दुई दलको बीचमा गठबन्धन हुने यी दुई दलले अ