नेपाल र ईण्डोनेशियाबीच आज फुटबल हुने

नेपाल र ईण्डोनेशियाबीच आज फुटबल हुने

सम्बन्धित सामग्री

पाकिस्तानी फुटबल टोली आज नेपाल आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको लागि पाकिस्तानको राष्ट्रिय फुटबल टोली आज (आइतबार) राति नेपाल आइपुग्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पाकिस्तानी टोली आइतबार राति फ्लाई दुवईमार्फत राति ११ः४५ बजे नेपाल आइपुग्ने जनाएको छ । नेपाल र पाकिस्तानबीचको खेल कात्तिक ३० गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेपछि हुनेछ […]

नेपाल र बङ्गलादेशविरुद्धको फुटबल (लाइभ)

काठमाडौं, ११ असोज । नेपाल र बङ्गलादेशबीच मैत्रीपूर्ण फुटबल चलिरहेको छ ।

मौरिससको फुटबल टोली नेपाल आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीसँगको दुई मैत्रीपूर्ण खेलका लागि मौरिससको राष्ट्रिय फुटबल टोली सोमबार काठमाडौं आइपुगेको छ । नेपाल र मौरिससबीच दशरथ रंगशालामा माघ १५ (शनिबार) र माघ १८ (मंगलबार) दुई मैत्रीपूर्ण खेल हुँदैछ । फिफा वरियतामा नेपाल भन्दा मौरिसस केहि पछाडि रहेको छ । नेपाल १ सय ६९ औं र मोरिसस १ […]

मरिससको फुटबल टिम सोमबार नेपाल आइपुग्ने

९ माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमसँगको मैत्रीपूर्ण फुटबल खेल्न मरिससको फुटबल टिम भोलि नेपाल आइपुग्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मरिससको टोली सोमबार बिहान नेपाल आइपुग्ने जनाएको छ । एन्फाका अनुसार अफ्रिकी राष्ट्र मरिससको टिम सोमबार बिहान सवा ११ बजे नेपाल आइपुग्ने छन् । नेपाल र मरिससबीच त्रिपुरेश्वरस्थित दशरथ […]

‘फुटबल खेल्नकै लागि नेपाल आएको हुँ’ विकास

काठमाडौं । युरोपियन च्याम्पियन इटालीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मूलका युवा खेलाडी विकास मेराग्लियाले फुटबल खेल्नकै लागि नेपाल आएको बताएका छन् । सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि च्यासल युथ क्लबमा अनुबन्धित भएपछि बोल्दै विकासले आफू फुटबल खेल्नका लागि नेपाल आएको बताएका हुन् । ‘म खासगरी फुटबल खेल्नकै लागि यहाँ आएको हुँ । तर, […] The post ‘फुटबल खेल्नकै लागि नेपाल आएको हुँ’ विकास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेपाल–भारत मैत्रीपूर्ण फुटबल सुरु

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल काठमाडौंस्थित दशरथ रंगशालामा सुरु भएको छ। खेल केहीबेरअघि ५ः३० बजेदेखि सुरु भएको छ। आसन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितालाई मध्यनजर राखी नेपाल–भारतबीच मैत्रीपूर्ण खेल आयोजना गरिएको हो। कप्तान...

नेपाल र भारतबीचको फुटबल सुरु

काठमाडौँ – नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल सुरु भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल सुरु भएको हो। नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक मोहम्मद अलमुताइरीले आफूहरु बराबरीका लागि नभइ जितका लागि खेल्ने बताएका छन्। बुधबार भएको पत्रकार सम्मेलनमा प्रशिक्षक अलमुताइरीले यस्तो बताएका हुन्। यस्तै कप्तान किरण चेमजोङले पनि आफूहरुको आत्मविश्वास बलियो रहेको बताएका छन्। नेपालले भारतमाथि […]

हाम्रो फुटबल नेपाल र एन्फाबीच सहकार्य

नेपाली फुटबल समर्थकहरूको संस्था ‘हाम्रो फुटबल नेपाल’ र एन्फाबीच सहिद स्मारक सि डिभिजन फुटबल छनोटका लागि सहकार्य भएको छ ।  एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार एन्फा महासचिब इन्द्रमान तुलाधर र हाम्रो फुटबल नेपालका अध्यक्ष कृष्ण गुरुङले सहमतिपत्रमा हस्ताक्षर गरे । जसअनुसार छनोट प्रतियोगितामा हाम्रो फुटबल नेपालले एन्फालाई पाँच लाख बराबरको सामाग्री उपलब्ध गराउनेछ । प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई प्रदान गरिने प्लेयर अफ द म्याच ट्रफी यसमा समावेश छ । नेपाली फुटबल इतिहासमा समर्थक