नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल काठमाडौंस्थित दशरथ रंगशालामा सुरु भएको छ। खेल केहीबेरअघि ५ः३० बजेदेखि सुरु भएको छ। आसन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितालाई मध्यनजर राखी नेपाल–भारतबीच मैत्रीपूर्ण खेल आयोजना गरिएको हो।
कप्तान...
दशरथ रंगशालामा भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ । भारतले नेपाललाई २–१ ले पराजित गरेको हो ।
भारतका लागि कप्तान सुनिल क्षेत्री र फारुक चौधरीले गोल गरे । नेपालका लागि तेज तामाङले एक गोल फर्काएका थिए ।
सबै गोल दोस्रो हाफमा भएको हो । पहिलो हाफ भने गोलरहित बराबरी भएको थियो ।
भारतको पोष्टमा नेपालले गरेका धेरै प्रहारहरू खेर गरेका थिए भने अवसरको सदुपयोग पनि गर्न सकेनन् ।
बिहीवार नेपाल र भारतबीच भएको पहिलो खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।
नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबलमा भारतले एक शुन्यको अग्रता लिएको छ । दशरथ रंगशालामा जारी खेलमा पाहुना टोली भारतले दोस्रो हाफमा एक गोल गरेको हो ।
विश्व फुटबल महासंघ (फिफा)को वरीयतामा...
२० भदौ, काठमाडौं । नेपाल र भारतबीच आइतबार भइरहेको दोस्रो मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दशरथ रंगशालामा भइरहेको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । पहिलो हाफमा नेपालले गोल गर्ने दुई राम्रो अवसर गुमायो । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुतईरीले पहिलो खेल खेल्ने टिममा तीन खेलाडी परिवर्तन गरेका थिए । उनले […]
दशरथ रंगशालामा भइरहेको मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफमा नेपाल र भारतले गोलरहित बराबरी खेलेका छन् ।
नेपालले राम्रो अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेन । भारतले पनि पाएका अवसरहरूलाई गोलमा परिणत गर्न सकेन ।
बिहीवार नेपाल र भारतबीच भएको पहिलो खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।
नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबलको दोस्रो खेल आज आइतबार हुँदै छ। दशरथ रंगशालामा हुने खेल अपरान्ह साढे पाँच बजे सुरु हुनेछ। दुबै टोलि जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन्। यसअघि...
नेपालले भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बराबरी गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले भारतसँग १–१ गोलको बराबरी खेलेको हो ।सुरुवाती अग्रता गरेको नेपालले दोस्रो हाफमा अग्रता जोगाउन सकेन । खेलको ३६औं मिनेटमा नेपालका अञ्जन विष्टले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ६० औं मिनेटमा अनिरुद्ध थापाले गोल गर्दै भारतलाई […]
नेपाल भारत मैत्रिपूर्ण खेल शुरू भएको छ।
निर्धारित समयमा दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल शुरू भएको हो।
लक्की ड्र मा भारतले जित्दै पहिलो हाफ शुरू भएको हो।
सुनिल क्षेत्रीको कप्तानीमा भरतले नेपालसँग भिड्दै छ भने किरण चेम्जोङको नेतृत्वमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतसंग खेल्दै छ।
निर्धारित डेढ घण्टाको खेलमा पहिलो हाफ शुरू भएको हो।
साफ तयारीमा रहेको नेपाली फुटबल टोलीले बिहीबार पाहुना टोली भारतसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे हुने खेलमा दुवै टोली सुखद् लक्ष्यका लागि प्रतिस्पर्धा गर्ने बुधबार भएको प्रि–म्याच कन्फरेन्समा बताएका छन् । कोरोना महामारीका सन्त्रासमा आयोजना हुन लागेको खेलमा सीमित दर्शकले खेल हेर्ने मौका पाउने भएका छन् ।भारतसँग हुने […]
नेपालविरुद्ध दुईवटा मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्न भारतीय सिनियर टोली काठमाडौं आइपुगेको छ । भारतीय टोलीलाई चर्चित खेलाडी सुनील क्षेत्रीले कप्तानी गरेका छन् । उनकै नेतृत्वमा २५ सदस्यीय सिनियर भारतीय टोली सोमबार काठमाडौं...