मरिससको फुटबल टिम सोमबार नेपाल आइपुग्ने

९ माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमसँगको मैत्रीपूर्ण फुटबल खेल्न मरिससको फुटबल टिम भोलि नेपाल आइपुग्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मरिससको टोली सोमबार बिहान नेपाल आइपुग्ने जनाएको छ । एन्फाका अनुसार अफ्रिकी राष्ट्र मरिससको टिम सोमबार बिहान सवा ११ बजे नेपाल आइपुग्ने छन् । नेपाल र मरिससबीच त्रिपुरेश्वरस्थित दशरथ […]

सम्बन्धित सामग्री

लेवनानलाई हराउँदै नेपाली महिला फुटबल टिम वाफ च्याम्पियनसिपको फाईनलमा प्रवेश

काठमाडौं, १६ फागुन । नेपाली महिला फुटबल टिम वाफ महिला च्याम्पियनसिपको फाईनलमा प्रवेश गरेको छ । लेबनानलाई २-१ गोलले हराउँदै नेपाली महिला टिम फाईनलमा प्रवेश गरेको हो । साउदी अरवको जेद्दाह स्थित किंग अब्दुलाह स्पोर्टस सिटी स्टेडियममा भएको खेलमा नेपालको जितको लागि सबिता भण्डारी र प्रिती राईले एक/एक गोल गरेका हुन् । जितको लागि नेपाली […]

राष्ट्रिय फुटबल टिम नभएको विश्वको अन्तिम देश

यो विश्वको यस्तो अन्तिम देश हो, जसको आफ्नो राष्ट्रिय फुटबल टिम छैन । आखिर अब कति समयसम्म यो देशसँग फुटबल टोली नहोला ? प्रशान्त महासागरको मध्य भागमा अवस्थित मार्सल आइल्याण्ड्स ज्वालामूखी टापुहरु तथा मुगा टापुहरुले बनेको क्षेत्र हो जुन लामो समयदेखि अमेरिकाको आणविक परीक्षण स्थलको रुपमा रहँदै आयो। अब यो देश विश्व फुटबलमा एउटा स्वतन्त्र […]

एसियन गेम्समा सहभागी भएर फर्कियो महिला फुटबल टिम

१५ असोज, काठमाडौं । १९ औं एसियन गेम्समा सहभागी भई राष्ट्रिय महिला फुटबल टिम स्वदेश फर्किएको छ । एसियन गेम्समा नेपाली टोली दुई खेलमा हार र एक खेलमा बराबरीको नतिजासहित समूह चरणबाटै बाहिरिएको थियो । नेपाल पहिलो खेलमा भियतनामसँग २–० र दोस्रो खेल जापानसँग ८–० ले पराजित भयो । बंगलादेशसँग भने १–१ बराबरी खेलेको थियो […]

उपाधि जित्ने लक्ष्यसहित बंगलादेश पुगेको महिला फुटबल टिम फाइनलमा पुग्न सकेन

काठमाडौँ । साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित बंगलादेश पुगेको नेपाली यू–१९ महिला फुटबल टिम फाइनल समेत पुग्न सकेन् । पाँच राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपाल राउण्ड रोविन लिगको खेल सकिएपछि तेस्रो हुँदै बाहिरिएको हो । आइतबार भएको आफ्नो अन्तिम खेलमा भारतसँग १–० ले पराजित भएपछि नेपाल फाइनलमा समेत पुग्न नसकेको हो । ढाका जानुअघि […]

म्याराडोनाका धेरै महिलासँगको सम्बन्ध र फुटबल टिम पुग्ने सन्तान

होचा कदका चमत्कारिक फुटबल खेलाडी म्याराडोना सँसारबाट बिदा भइसकेका छन् । उनी जीवनभर लोकप्रीयतासँगै विवादमा परिरहे । खेलकौशलसँगै उनमा चर्चा र विवादमा आउने कला पनि थियो । कहिले विवादास्पद गोल गरे त कहिले अभिव्यक्तिबाट विवादमा आए । उनको नाम धेरै महिलासँग जोडियो । म्यारोडोना फुटबल जति राम्रो खेल्थे व्यक्तिगत रुपमा आकर्षक पनि थिए । उनलाई […]

यु- २३ फुटबल टिम स्वदेश फर्कियो

१७ कात्तिक, काठमाडौं । एएफसी यु-२३ एसियन कप छनोट खेलेर नेपाली राष्ट्रिय यु-२३ फुटबल टिम बुधबार स्वदेश फर्किएको छ । ताजिकिस्तान भएको छनोट अन्तर्गत समूह बी को खेल खेलेर नेपाली टोली बुधबार बेलुका काठमाडौं आइपुगेको हो । राम्रो प्रदर्शन गर्ने लक्ष्यसहित ताजिकिस्तान पुगेको नेपाल समूहको तीनवटै खेल हार्दै समूह चरणबाटै बाहिरिएको थियो । नेपालले तीन खेलमा […]

साफ च्याम्पियनसिप खेल्न नेपाली फुटबल टिम माल्दिभ्समा

काठमाडौँ- साफ च्याम्पियनसिप खेल्न नेपाली राष्ट्रिय फुटबल टिम माल्दिभ्स पुगेको छ । साफ च्याम्पियनसिपको तयारी खेलहरु सकेर नेपाली टोली कतार माल्दिभ्स पुगेको हो । नेपाली टिम सोमबार माल्दिभ्स जानअघि भारत र ओमानसँग मैत्रीपूर्ण खेल खेलेको छ । आइतबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७-२ गोल अन्तरले पराजित हुँदा भारतसँग नेपालमा भएको मैत्रीपूर्ण खेलमा एक […]

राष्ट्रिय पुरुष फुटबल टिम कतार प्रस्थान

२५ भदौ, काठमाडौं। साफ च्याम्पियनसीपको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टिम कतार प्रस्थान गरेको छ । टोली शुक्रबार कतार एअरवेजबाट कतार प्रस्थान गरेको हो । माल्दिभ्समा हुने साफ च्याम्पियनसीपका लागि थप तयारी नेपालले कतारमा गर्न लागेको हो । नेपालले कतारमा करीब दुई साता प्रशिक्षण गर्नेछ । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी यसअघि नै कतार पुगिसकेका […]

धरानका महिला फुटबल टिम ‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा सहभागिता हुने

‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा धरान उपमहानगरपालिकाले महिला फुटबल टिमलाई  सहभागिता गराउने भएको छ । मेयर तिलक राईको सभापतित्वमा शनिबार बसेको छलफलले आगामी कात्तिकमा आयोजना हुने ‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा धरान उपमहानगरपालिकाबाट महिला फुटबल टिम सहभागिता गराइने निर्णय गरेको हो । छलफलले धरानका महिला फुटबल टिम तयार बनाउन तालिम सञ्चालन गर्न सूचना प्रकाशित गरि इच्छुक महिला खेलाडीहरूलाई आह्वान गर्ने निर्णय गरेको छ । साथै, धरानका विभिन्न वडाम

इंग्ल्यान्ड फुटबल टिम मैदानमा उत्रँदा महिला हिंसा २६ प्रतिशतले बढयो

एजेन्सी। इंग्ल्यान्ड फुटबल टिम खेलका लागि मैदान उत्रँदा त्यहाँको महिला हिंसा २६ प्रतिशतले बढ्ने तथ्य सार्वजनिक भएको छ। यो तथ्य इंग्ल्यान्डको नेशनल सेन्टर फर डोमेस्किक भायलेन्स (एनसीडीवी)ले सार्वजनिक गरेको हो। अझ खेलका इंग्ल्यान्ड टोली पराजित हुँदा त्यहाँको महिला हिंसा ३८ प्रतिशतले बढ्ने एनसीडीवीले सार्वजनिक गरेको छ। हालै मात्र युरोकपको फाइनलमा इंग्ल्यान्ड इटालीविरुद्ध पेनाल्टी शुटआउटमा पराजित भएको थियो।