अवार्थ ब्राण्डमा फियाटको प्रिमियम ह्याचव्याक ईभी, आउला नेपाल ?

काठमाडौं । इटालीयन अटोमोवाइल ब्राण्ड फियाटले आफ्नो स्पोर्टी स्कर्पियन ब्याजमा अवार्थ ५००ई इलेक्ट्रीक ह्याचव्याक विक्री सुरु गर्ने भएको छ । पेट्रोलमा अवार्थ ५०० मोडलको ह्याचव्याक कार विक्री गरिरहेको फियाटले त्यसैलाई ईभी पावरट्रेनमा ल्याउने भएको हो । अवार्थ ५००ई ह्याचव्याकमा ४२ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ । मोटरको हिसावले पनि यसमा ८५ किलोवाट आवरको मात्रै […]

सम्बन्धित सामग्री

पाइपलाइनमा रहेका प्रिमियम आइपिओ अन्योलमा

प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन (आइपिओ) जारी गरेका कम्पनीहरू विवादमै रहेको समयमा अन्य तीन कम्पनीहरू भने नेपाल धितोपत्र बोर्डको स्वीकृति पर्खिरहेका छन् । दुई साताअघि सार्वजनिक लेखा समितिले प्रिमियम मूल्यमा आइपिओ निष्कासनका...

‘दि नेपाल डिस्टिलरिज’ले प्रिमियम ब्राण्ड बजारमा ल्याउँदै

काठमाडौँ– नेपालको पहिलो मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टिलरिज’ले ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड बजारमा ल्याउने भएको छ । आफ्ना उपभोक्ताको माग र आकर्षणलाई ध्यानमा राख्दै ‘दि नेपाल डिस्टिलरिज’ले ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड बजारमा ल्याउने भएको हो । ४० यूपीको मदिरामा एबीभी (अल्कोहलको मात्रा) ३४.२३ प्रतिशत रहेको हुन्छ। यो सेगमेन्टमा बलियो उपस्थिति […]

हिमालयन रिको प्रिमियम मूल्यमाथि कारण देखाउ आदेश

११ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले हिमालयन रि–इन्स्योरेन्स कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति दिएको विषयमा नेपाल धितोपत्र बोर्डसँग कारण मागेको छ । प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिने अनुमतिपत्रका कारण आफूहरुसहित लगानीकर्तालाई नोक्सान भएको दावी गर्दै यामप्रसाद भट्टराई र अधिवक्ता भीमसेन रायमाझीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । न्यायाधीश डा. कुमार […]

प्रिमियम मूल्यमा आजदेखि बिक्री खुला भयो सन नेपाल लाइफ इन्सुरेन्स आइपीओ

काठमाडौं- सन नेपाल लाइफ इन्सुरेन्सले बिहीबारदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले आज साउन ३२ गतेदेखि प्रिमियम भाउमा सर्वसाधकारणका लागि आइपीओ बिक्रि खुला गरेको हो। कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३०% ले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो। यसले प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर […]

बीमा कम्पनीमा प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने लहर

६ चैत, काठमाडौं । बीमा कम्पनीमा प्रिमियम मूल्यमा आईपीओ निष्कानस गर्ने लहर नै चलेको छ । चार वटा जीवन बीमा कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको स्वीकृत माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । ५ चैत आइतबार सिटिजन्स लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ । यसअघि आईएमई […]

जिपको ‘प्रिमियम’ सोरुम अब पोखरामा

प्रिमियम अटो ग्रुपले सञ्चालन गरेको दुई हजार स्क्वायर फिटमा फैलिएको जिपको रिटेल आउटलेटले ग्राहकलाई ‘प्रिमियम एक्सपिरियन्स’ दिनेछ । नेपाली कंग्रेसका नेता प्रदिप पौडेल र नेपाल अटोमोबाइल एसोसिएसनका अध्यक्ष धुव्र थापालगायतले उक्त सोरुमको उद्घाटन गरेका छन्।...

खल्तीबाट नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्दा १५०० सम्मको क्यास ब्याक

खल्ती डिजिटल वालेटबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम तिर्दा ग्राहकहरुले १५०० सम्मको आकर्षक क्यास ब्याक पाउने भएका छन् । यो योजना आज भदौ ७ गतेदेखि शुरु भएको खल्तीले जनाएको छ । यो योजना सीमित अवधिको लागि सञ्चालन हुने भएकाले नेपाल लाइफ इन्स्योरेन्सका बिमित ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्ने छ । खल्तीमा […]

बिमा संस्थानको प्रिमियम डिजिटल भुक्तानी गर्न सकिने

राष्ट्रिय बिमा संस्थानको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने भएको छ।संस्थानले नेपाल क्लियरिङ हाउससँग कनेक्ट आइपिएसमार्फत डिजिटल भुक्तानीसम्बन्धी सम्झौता गरेको छ।...

नेपाल जुनियर प्रिमियम टेनिस प्रतियोगिताः इशाश्री र सुनिरा सेमिफाइनलमा

इशाश्री शाह र सुनिरा थापा प्रथम टिम टेनिस नेपाल जुनियर प्रिमियम टेनिस प्रतियोगिताको यु–१६ गल्र्स सिंगल्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन्।