६ चैत, काठमाडौं । बीमा कम्पनीमा प्रिमियम मूल्यमा आईपीओ निष्कानस गर्ने लहर नै चलेको छ । चार वटा जीवन बीमा कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको स्वीकृत माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । ५ चैत आइतबार सिटिजन्स लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ । यसअघि आईएमई […]