प्रिमियम मूल्यमा आजदेखि बिक्री खुला भयो सन नेपाल लाइफ इन्सुरेन्स आइपीओ

काठमाडौं- सन नेपाल लाइफ इन्सुरेन्सले बिहीबारदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले आज साउन ३२ गतेदेखि प्रिमियम भाउमा सर्वसाधकारणका लागि आइपीओ बिक्रि खुला गरेको हो। कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३०% ले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो। यसले प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर […]

सम्बन्धित सामग्री

साउन ३२ गतेदेखि प्रिमियममा आइपीओ जारी गर्दै सन नेपाल लाइफ इन्सुरेन्स

काठमाडौं- सन नेपाल लाइफ इन्सुरेन्सले यही साउन ३२ गते देखि सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ बिक्री खुला गर्ने भएको छ। यस इन्सुरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३०५ ले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गर्न लागेको हो। यसले प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा ९६ लाख […]