‘सय रुपैयाँ पुँजीमा कम्पनी खोल्न सकिने’ बजेटको घोषणा कार्यान्वयनमा आएन
सरकारले बजेटमार्फत गरेको ‘सय रुपैयाँ पुँजीमा कम्पनी खोल्न सकिने’ लोकप्रिय घोषणा कार्यान्वयनमा विलम्ब भएको छ । चालू आर्थिक वर्षको बजेटले नयाँ कम्पनी दर्ता र कम्पनीको पुँजी वृद्धि गर्न कुनै शुल्क नलाग्ने...
८ असोज, काठमाडौं । सरकारले बजेटमार्फत घोषणा गरेको निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था कार्यान्वयनमा आएको छ । चालु आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले १५ जेठमा गरेको घोषणा झण्डै चार महिनापछि सोमबारदेखि कार्यान्वयनमा आएको हो । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै कम्पनी दर्ता र पूँजी वृद्धि […]
२५ भदौ, काठमाडौं । कम्पनी दर्ता सम्बन्धी सबै काम १५ असोजदेखि अनलाइनबाटै हुने भएको छ । कम्पनी दर्ता, नवीकरण जस्ता सेवा अनलाइनबाटै दिने घोषणा सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत गरेको थियो । बजेट लगत्तै सुरु भएको सफ्टवेर निर्माणले एक खालको आकार पाएपछि १५ असोजदेखि कम्पनी दर्ताको काम अनलाइनबाट थालनी गर्न लागिएको कम्पनी रजिष्ट्रार महेश बरालले […]
८ भदौ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले १५ जेठमा बजेटमार्फत गरेको ‘एक सय रुपैयाँ अधिकृत पूँजीमै कम्पनी दर्ता र नयाँ कम्पनी दर्ता/नवीकरणमा सबै प्रकारका दस्तुर मिनाहा’ को घोषणा कार्यान्वयनमा उल्झन देखा परेको छ । बजेटको घोषणाअनुसार साउन १ बाटै कार्यान्वयन हुनुपर्ने थियो । यो नीतिले व्यवसायको वातावरण बनाउने तथा उद्यमशीलता प्रवद्र्धन हुने भनेर सरकारको […]
२ साउन, काठमाडौं । सरकारले राजपत्र सच्याउन नसक्दा निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको सरकारी घोषणा कार्यन्वयन प्रभवित भएको छ । आर्थिक वर्ष २०८०÷८१ को बजेटमार्फत सरकारले नयाँ कम्पनी दर्ता र कम्पनीमा पूँजी वृद्धि निःशुल्क गर्ने घोषणा गरेको थियो । साउन एक गतेदेखि नै सो घोषणा कार्यन्वयनमा जानु पर्नेमा यस सम्बन्धी राजपत्रको सूचना संशोधन नहुँदा […]
काठमाडौं : अब नयाँ कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने भएको छ।आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संसदमा पेश गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले निःशुल्क कम्पनी खोल्नसक्ने व्यवस्था गर्ने भएको बताएका हुन्। नयाँ कम्पनी खोल्न र कम्पनीको पुँजी बढाउन कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिने र न्यूनतम १ सय रुपैयाँमात्रै अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सकिने कानुनी व्यवस्था गरिने अर्थमन्त्री महतले बताएका छन्।यस्तै अब कम्पनीहरुको नविकरण गर्न तथा कम्पनी बन्द गर्ने व्यवस्था अनलाइनबाटै गर
काठमाडौँ । केही दिन अघि ४४ अर्ब डलरमा सामाजिक सञ्जाल ट्विटर खरिद गरेका विश्वका नम्बर एक धनाढ्य एलन मस्कले अब कोकाकोला कम्पनी खरिद गर्ने घोषणा गरेका छन् । ट्विटर खरिदको सम्झौता भएको एक साता नबित्दै मस्कले ट्विटर मार्फत नै अब आफूले कोकाकोला खरिद गर्ने र कोकिनलाई पुनः कोकमा जोड्ने बताएका हुन् । Next I’m buying […]
रुसको ऊर्जा कम्पनी गाजप्रोमले जर्मनसँगको व्यवसायबाट बाहिरिने घोषणा गरेको छ । मस्कोले रुसी ग्यासको भुक्तानी युरोको सट्टा रुबलमा गर्नुपर्ने विषयमा जोड दिएपछि गाजप्रोम जर्मनसँगको व्यवसायबाट बाहिरिन लागेको हो ।यो कदमको प्रभाव रुसी ग्यासको आपूर्तिमा कसरी पर्ला भनेर तत्काल कुनै स्पष्ट परिणाम देखिएको छैन । किनकि जर्मन आफ्नो आवश्यकताको ४० प्रतिशत रुसी ग्यासमा निर्भर रहँदै आएको छ ।कम्पनीले गाजप्रोम जर्मनियासँगको सहभागिता र उसको सबै सम्पत्तिको अन्त्य गरेको छ । यसमा गाजप्रोमको ‘मार्केटिङ एन्ड ट्रेडिङ
माइक्रोसफ्टले भिडियो गेम निर्माता कम्पनी ब्लिजर्डको स्वामित्व किन्ने भएको छ । माइक्रोसफ्टले गरेको घोषणा अनुसार अहिलेसम्मकै उच्च मूल्यमा भिडियो गेम निर्माता कम्पनी किनबेच हुन लागेको हो ।अमेरिकी समाचार संस्था सीएनएनका अनुसार माइक्रोसफ्टले ब्लिजर्डको स्वामित्व ६८.७ बिलियन अमेरिकी डलरमा खरिद गर्ने छ । यो पछिल्लो समयको सबैभन्दा ठूलो भिडियो गेम निर्माता कम्पनी खरिद बिक्री सम्बन्धी डिल हो । यो डिल सम्पन्न भएपछि माइक्रोसफ्ट भिडियो गेमबाट आम्दानी गर्ने विश्वको तेस्रो ठूलो कम्पनी बन्ने छ ।माइक्रोसफ्टभन्दा
गत आर्थिक वर्षको नाफाबाट कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन्। राष्ट्र बैंकले नगद लाभांशमा कडाई गरेपछि बैंक तथा वित्तीय संस्थाहरुले बोनस सेयरलाई प्राथमिकता दिएका छन्।
कम्पनी तथा फर्मलाई नविकरणमा लाग्ने ९० प्रतिशत जरिवाना छुट दिने बजेट अध्यादेशको घोषणा अझै कार्यन्वयनमा आएन, सर्वोच्चले घोषणा कार्यन्वयन गर्न आन्तरिम आदेश दिदै छलफलमा बोलायो
समयमै नविकरण नगरेका कम्पनी तथा फर्मलाई...