माइक्रोसफ्टले भिडियो गेम निर्माता कम्पनी ब्लिजर्डको स्वामित्व किन्ने भएको छ । माइक्रोसफ्टले गरेको घोषणा अनुसार अहिलेसम्मकै उच्च मूल्यमा भिडियो गेम निर्माता कम्पनी किनबेच हुन लागेको हो ।अमेरिकी समाचार संस्था सीएनएनका अनुसार माइक्रोसफ्टले ब्लिजर्डको स्वामित्व ६८.७ बिलियन अमेरिकी डलरमा खरिद गर्ने छ । यो पछिल्लो समयको सबैभन्दा ठूलो भिडियो गेम निर्माता कम्पनी खरिद बिक्री सम्बन्धी डिल हो । यो डिल सम्पन्न भएपछि माइक्रोसफ्ट भिडियो गेमबाट आम्दानी गर्ने विश्वको तेस्रो ठूलो कम्पनी बन्ने छ ।माइक्रोसफ्टभन्दा