लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र शैलेश्वरी पावर नेपाल प्रालिबीच संस्थागत परामर्शदाता रुपमा कार्य गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतामा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र शैलेश्वरी पावरको तर्फबाट प्रबन्ध निर्देशक जगदिशबहादुर पालले हस्ताक्षर गरेका छन् । शैलेश्वरी पावर नेपाल प्रा.लि पब्लिक कम्पनीमा परिवर्तन भएसँगै लक्ष्मी क्यापिटलले प्राथमिक सेयर निष्काशनको कार्य समेत […]