लक्ष्मी क्यापिटल लिमिटेडले एभरेष्ट बैंक लिमिटेडको दुई अर्ब रूपैयाँ बराबरको ‘एभरेष्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र २०८९’ निष्कासन तथा बिक्री प्रबन्ध गर्न सम्झौता गरेको छ।...
लक्ष्मी क्यापिटल मार्केटले एभरेष्ट बैंकको दुई अर्ब रुपैयाँ बराबरको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र, २०८९’ निष्काशन तथा बिक्री प्रबन्ध गर्न सम्झौता गरेको छ ।उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।बैंकले ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र, २०८९’ जारी गर्न लागेको हो […]
लक्ष्मी क्यापिटल मार्केटले एभरेष्ट बैंकको दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न सम्झौता गरेको छ ।सम्झौतामा एभरेष्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र लक्ष्मी क्यापिटल मार्केटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका छन् ।बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ जारी गर्न लागेको हो । बैंकले प्रतिकित्ता एक हजार […]
काठमाडौं (अस) । लक्ष्मी क्यापिटल मार्केट र एभरेष्ट बैंकबीच ऋणपत्र निष्कासन सम्बन्धी सम्झौता गरिएको छ । दुई संस्थाबीच २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासनका लागि सम्झौता गरिएको हो । सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका छन् ।
बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ जारी गर्न लागेको हो । प्रतिकित्ता एक हजार रुपैयाँका दरले २० लाख एकाइ ऋणपत्र विक्री गर्ने बैंकले जानकारी दिएको छ । ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि र १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गरिने बैंकले बताएको छ । ६ वर्ष अवधिमा वार्षिक साढे १० प्रतिशतका दरले ३/३ महीनामा ब्याज भुक्तानी हुने अवधि राखिएको बैंकको भनाइ छ ।