लक्ष्मी क्यापिटल र सनफार्मरबीच लगानी सम्झौता

निजी इक्विटी र भेन्चर क्यापिटलका लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट र  सौर्य उर्जा सेवा प्रदायक  कम्पनी सनफार्मरबीच लगानी सम्भाव्यता सम्बन्धी एक सम्झौता सम्पन्न भएको छ ।समझदारीपत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सनफार्मरका तर्फबाट प्रमुख संचालन अधिकृत हरि श्रेष्ठले हस्ताक्षर गरे । सो अवसरमा लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी सापकोटाले मर्चेन्ट बैकिङ तथा परामर्श सेवामा बिगतको सफल अनुभव रहेकोले नवीकरणीय र स्वच्छ ऊर्जामा योगदान प

सम्बन्धित सामग्री

लक्ष्मी क्यापिटल र सनराइज क्यापिटलबीच मर्जर सम्झौता

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेडबीच मर्जरका लागि सम्झौता भएको छ । लक्ष्मी बैंक र सनराइज बैंक एक भएसँगै यी बैंकका सहायक कम्पनीको रुपमा सञ्चालनमा रहेका दुई क्यापिटल पनि एक हुने भएका हुन । दुई क्यापिटलबीच मर्जरका लागि असोज १८ गते औपचारिक सम्झौता भएको हो । मर्जर सम्बन्धी सम्झौता पत्रमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट अध्यक्ष अपछ कुमार यादवले हस्ताक्षर गरेका छन् ।  लक्ष्मी बैंक लिमिटेड र सन्राइज बैंक लिमिटेडले मर्जर प्रक्रिया पुरा गरी असार २९ गतेदेखि एकिकृत कारोबार सुरू गरेका हुन । दुई क्यापिटल एक भएपछि चुक्ता पूँजी ४८ करोड रुपैयाँ पुग्ने जानकारी दिएका छन् ।

युनिटेक हाइड्रोको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

युनिटेक हाइड्रोपावर कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने एक सय रुपैयाँ अंकित ३६ लाख ६७ हजार कित्ता सेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र युनिटेक हाइड्रोपावरकोे तर्फबाट प्रबन्ध सञ्चालक विश्वप्रकाश […]

शैलेश्वरी पावरको संस्थागत परामर्शदातामा लक्ष्मी क्यापिटल

लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र शैलेश्वरी पावर नेपाल प्रालिबीच संस्थागत परामर्शदाता रुपमा कार्य गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतामा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र शैलेश्वरी पावरको तर्फबाट प्रबन्ध निर्देशक जगदिशबहादुर पालले हस्ताक्षर गरेका छन् । शैलेश्वरी पावर नेपाल प्रा.लि पब्लिक कम्पनीमा परिवर्तन भएसँगै लक्ष्मी क्यापिटलले प्राथमिक सेयर निष्काशनको कार्य समेत […]

लक्ष्मी क्यापिटल र सनफार्मरबिच लगानी सम्बन्धी सम्झौता

काठमाडौं, १४ मंसिर । निजी इक्विटी र भेन्चर क्यापिटलका लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सौर्य उर्जा सेवा प्रदायक कम्पनि सनफार्मर बिच सम्झौता भएको छ । द्ई कम्पनीबीच लगानी सम्भाव्यता सम्बन्धी एक समारोहबीच सम्भौता सम्पन्न भएको हो । गत मंसिर ११, गते सम्पन्न सो सम्बन्धी समझदारी पत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी […]

लक्ष्मी क्यापिटल र सनफार्मरबीच लगानी सम्बन्धी सम्झौता

काठमाडौँ – निजी इक्विटी र भेन्चर क्यापिटलका लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सौर्य उर्जा सेवा प्रदायक कम्पनी सनफार्मरबीच लगानी सम्भाव्यतासम्बन्धी एक समारोहबीच सम्झौता सम्पन्न भएको छ। यही मंसिर ११ गते सम्पन्न सोसम्बन्धी समझदारी पत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सनफार्मरका तर्फबाट प्रमुख संचालन अधिकृत हरि श्रेष्ठले हस्ताक्षर […]

हिमाल दोलखा हाईड्रोपावरको शेयर बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल

काठमाडौं, ११ असोज । हिमाल दोलखा हाईडो पावर कम्पनी लिमिटेडले हकप्रद शेयरका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा गत असोज ९ गतेका दिन कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा हिमाल दोलखा हाईडो पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष […]

लक्ष्मी क्यापिटल र ऊर्जा डेभलपर्सबीच सम्झौता

निजी इक्विटी र ऊर्जा डेभलपर्सबीच इक्विटी लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।ऊर्जा डेभलपर्स नेपालको विभिन्न स्थानमा जलविद्युत आयोजना निर्माण गर्नुका साथै नवीकरणीय ऊर्जासम्बन्धी विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको संस्था हो भने लक्ष्मी क्यापिटल मार्केट भेन्चर क्यापिटलको लागि इजाजत प्राप्त संस्था हो ।समझदारीपत्रमा लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र ऊर्जा डेभलपर्सका प्रबन्ध निर्देशक भानु […]

लक्ष्मी क्यापिटल र उर्जा डेभलपर्सबीच इक्विटी लगानी सम्बन्धी सम्झौता

लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र नेपालको विभिन्न स्थानमा जलविद्युत आयोजना निर्माण गर्नुका साथै नवीकरणीय उर्जा सम्बन्धी विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको संस्था उर्जा डेभलपर्सबीच एक समारोहबीच इक्विटी लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । असोज २ गते सम्पन्न सो सम्बन्धी समझदारी पत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र उर्जा डेभलपर्सका तर्फबाट प्रबन्ध निर्देशक भानु पोखरेलले हस्ताक्षर गरे । सो अवसरमा सापकोटाले आफ्नो धारण राख्दै मर्चेन्ट बैकिङ तथा परामर

लक्ष्मी क्यापिटल र एभरेष्ट बैंकबीच सम्झौता

लक्ष्मी क्यापिटल लिमिटेडले एभरेष्ट बैंक लिमिटेडको दुई अर्ब रूपैयाँ बराबरको ‘एभरेष्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र २०८९’ निष्कासन तथा बिक्री प्रबन्ध गर्न सम्झौता गरेको छ।...

लक्ष्मी क्यापिटल मार्केट र एभरेष्ट बैंकबीच सम्झौता

लक्ष्मी क्यापिटल मार्केटले एभरेष्ट बैंकको दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न सम्झौता गरेको छ ।सम्झौतामा एभरेष्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र लक्ष्मी क्यापिटल मार्केटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका छन् ।बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ जारी गर्न लागेको हो । बैंकले प्रतिकित्ता एक हजार […]