काठमाडौं, २४ फागुन । ग्रीन भेन्चर्स लिमिटेडको रजिष्ट्रार टू शेयर (आरटिएस) को कार्य गर्न लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ । हिजो (सोमबार) २ संस्थाबीच रजिष्ट्रार नियुक्ति सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतपत्रमा ग्रीन भेन्चर्सको तर्फबाट प्रमुख वित्तीय अधिकारी अनिल अग्रवाल र लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका हुन् । […]