बुबा जितेन्द्रको एक सर्तका कारण एकता कपुरले गरिनन् विवाह

मुम्बई । टेलिभिजन क्वीनको रुपमा स्थापित एकता कपूरले सोमबार आफ्नो ४६ औं जन्मदिन मनाएकी छन् । बलिउड अभिनेता जितेन्द्र तथा निर्मात्री शोभा कपूरकी छोरी एकताको जन्म ७ जुन १९७५ मा भएको थियो ।अहिले एकताको नाम टेलिभिजनदेखि बलिउडसम्म छ । एकता एक सफल निर्देशक, स्क्रिप्ट राइटर र प्रोड्यूसर पनि हुन् । एकता र उनकी आमा शोभा कपूर बालाजी टे...

सम्बन्धित सामग्री

सुनिशासँग विवाह गर्दै ‘तितो सत्य’का राज

चर्चित हास्य श्रृखंला ‘तितो सत्य’ मा दीपकराज गिरी र दीपाश्री निरौलाको छोरा राजको भुमिकाबाट चर्चित कलाकार राज आचार्य विवाह बन्धनमा बाँधिने भएका छन् । आचार्यले म्युजिक भिडियो मोडल सुनिशा बजगाईसँग विवाह गर्न लागेका हुन् ।राजको र सुनिशाको विवाह हुन लागेको राजका बुबा कलाकार शंकर आचार्यले पुष्टि गरे । उनले राजको विवाह समारोह  ७ असारमा आयोजना गरिने जानकारी दिए ।बालकलाकारको रुपमा अभिनय सुरु गरेर आफुलाई स्थापित गराउन सफ राजले अहिले सिए (चार्टर एकाउन्टेन्ट) को अध्यायन समेत सकाएका छन् । के

अन्तरजातीय विवाह गर्दा गाली गरेको भन्दै बुबा–आमाको हत्या

गत २२ वैशाखमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ६ का भीमबहादुर लिम्बुले बुबा बिर्खबहादुर र आमा फिपरानी लिम्बुलाई मृत अवस्थामा भेटे । खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा भीमबहादुरले बुबा–आमा भेटेका हुन् ।  हत्या घटना भने उक्त दिन साँझको करिब ६ बजेतिर भएको हो । भीमबहादुरलाई हत्या भएको खबर गर्ने भने देवीका राई हुन् । उनी २६ वर्षीय ऐतराज लिम्बुको श्रीमती अर्थात् बिर्खबहादुर र फिपरानीकी कान्छी बुहारी हुन् । भीमबहादुर भने बिर्खबहादुर र फिपरानीका माइला छोरा । सरकारी वकिल का

अन्तरजातीय विवाह गर्दा गाली गरेको भन्दै बुबा–आमाको हत्या

काठमाडौं । गत २२ वैशाखमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ का भीमबहादुर लिम्बुले बुबा बिर्खबहादुर र आमा फिपरानी लिम्बुलाई मृत अवस्थामा भेटे । खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा भीमबहादुरले बुबा–आमा भेटेका हुन् । हत्या घटना भने उक्त दिन साँझको करिब ६ बजेतिर भएको हो । भीमबहादुरलाई हत्या भएको खबर गर्ने भने देवीका राई हुन् । उनी […] The post अन्तरजातीय विवाह गर्दा गाली गरेको भन्दै बुबा–आमाको हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक.

अन्तरजातीय विवाह गर्दा गाली गरेको भन्दै बुबा-आमाको हत्या

काठमाडौं । गत २२ वैशाखमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ६ का भीमबहादुर लिम्बुले बुबा बिर्खबहादुर र आमा फिपरानी लिम्बुलाई मृत अवस्थामा भेटे । खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा भीमबहादुरले बुबा–आमा भेटेका हुन् । हत्या घटना भने उक्त दिन साँझको करिब ६ बजेतिर भएको हो । भीमबहादुरलाई हत्या भएको खबर गर्ने भने देवीका राई हुन् । […]

विवाह बन्धनमा बाँधिए आलिया र रणवीर

बलिउडको सबैभन्दा चर्चित जोडी अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टको विवाह बन्धनमा बाँधिएका छन् । बिहिबार मुम्बईको पाली हिल्सको अर्पाटमेन्टमा परिवार सदस्य र केही नजिकका साथीको उपस्थितिमा उनीहरुको विवाह समारोह सम्पन्न भएको हो । हिन्दु रीतिरिवाज अनुसार उनीहरुको विवाह समारोहको आयोजना भएको थियो । उनीहरुलाई वैवाहिक जीवनको बधाई तथा शुभकामना सामाजिक संजाल मार्फत प्राप्त भइरहेको छ । विवाह समारोहमा रणवीरको बुबा ऋषि कपुरको ठुलो तस्बिर समेत राखिएको थियो । भौतिक शरिरमा नरहेका ऋषिको विवाह समारोहमा त

बुबा बने गायक रमेश प्रसाई

गायक रमेश प्रसाई बुबा बनेका छन् । उनकी श्रीमती नन्दा सिंहले मंगलबार काठमाडौको एक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । छोरी र आमाको अवस्था एकदमै राम्रो रहेको गायक प्रसाईले जानकारी दिए । ‘छोरीको जन्मले मैले अझै परिपक्व भएको महसुस गरेको छु’ प्रसाईले भने । गत वर्षको मंसिरमा धरान नगरपालिका वडा नं १ स्थित उद्योग बाणिज्य संघको पार्टी प्यालेसमा आयोजित एक समारोहमा रमेश र नन्दाको विवाह भएको थियो । करिव ३ वर्षको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका थिए ।लोकदोहोरी र राजनीतिक टिप्पणी

ग्रीन कार्ड भएको केटासँग बिहे नगरेको भए...

'हेर म अहिले छुट्टीमा आएको थिएँ। बुबा आमाको जिद्दीले यो बिहेको लागि बाध्य भएँ। एउटा फोटो हेरेको भरमा विवाह ! त्यै भएर मलाई विवाहमा नै विश्वास लाग्दैन।'

एकै मण्डपमा छोरी र बावु–आमाले गरे विवाह

एजेन्सी, २५ असार । प्रत्येक देशमा विवाहको आ–आफ्नै किसिमको परम्परा छन् । पछिल्लो समयमा कोरोना भाइरसको कारण विवाह गर्ने तरिका परिर्वतन भएको छ । भारतको झारखण्डको राँचीमा अनौठो वैवाहिक कार्यक्रम सम्पन्न भएको छ । एकै मण्डपमा छोरी, आमा–बुबाले विवाह गरेका छन् । समाचार अनुसार छोरीका आमा बुबा २० वर्ष देखि विवाह नगरी सँगै बस्दै आएका […]

हलिउड नायिका पामेला एन्डरसनको छैठौँ विवाह बडीगार्डसँग

एजेन्सी । हलिउडकी चर्चित नायिका तथा मोडल पामेला एन्डरसनले ५३ वर्षको उमेरमा छैठौँ विवाह गरेकी छन् । डेली मेलका अनुसार उनले छैठौँ विवाह आफ्ना अंगरक्षक ड्यान हेहस्र्टसँग गरेकी हुन् । उनले डेलि मेललाई भनिन्, मैले मेरो हजुरबुबा र हजुरआमाले २५ वर्ष पहिले खरिद गरेको ठाउँमा नै विवाह गरेकी हुँ । यसै ठाउँमा मेरो बुबा र आमाले पनि विवाह गरेका थिए । उनले ड्यान हेबस्र्टसँग कोरोनाभाइरसका कारण भएको लकडाउनको समयमा प्रेमसम्बन्ध अगाडि बढेको जानकारी दिइन् । उनी भारतीय टेलिभिजन सो बिग बोसको चौँथो