विवाह बन्धनमा बाँधिए आलिया र रणवीर

बलिउडको सबैभन्दा चर्चित जोडी अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टको विवाह बन्धनमा बाँधिएका छन् । बिहिबार मुम्बईको पाली हिल्सको अर्पाटमेन्टमा परिवार सदस्य र केही नजिकका साथीको उपस्थितिमा उनीहरुको विवाह समारोह सम्पन्न भएको हो । हिन्दु रीतिरिवाज अनुसार उनीहरुको विवाह समारोहको आयोजना भएको थियो । उनीहरुलाई वैवाहिक जीवनको बधाई तथा शुभकामना सामाजिक संजाल मार्फत प्राप्त भइरहेको छ । विवाह समारोहमा रणवीरको बुबा ऋषि कपुरको ठुलो तस्बिर समेत राखिएको थियो । भौतिक शरिरमा नरहेका ऋषिको विवाह समारोहमा त

सम्बन्धित सामग्री

प्रेमी भिक्टरसँग विवाह बन्धनमा बाँधिइन् रियाशा

काठमाडौँ – कलाकार रियाशा दाहाल विवाह बन्धनमा बाँधिएकी छन्। चर्चित हाँस्य टेली श्रीङ्खला ‘गाह्रो छ हो’की कलाकार तथा मोडल दाहाल चर्चित फेसबुक पेज रुट‍िन अफ नेपाल बन्दका एड्मिन भिक्टर पौडेल(रुटिने) सँग विवाह बन्धनमा बाँधिएकी हुन्। लामो समयसम्म प्रेम सम्बन्धमा रहेको यो जोडी आज वैशाख २० गते  भक्तपुर सूर्यविनायकस्थित एक रिसोर्टमा विवाह बन्धनमा बाँधिएको तस्बिर रुटिन […]

विवाह बन्धनमा बाँधिदै रोमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीकी ब्याटर रोमा थापा विवाह बन्धनमा बाँधिने भएकी छिन् । शुक्रबार रोमाले प्रनिश बिमलीसँग इन्गेजमेन्ट गरेकी हुन् । २५ वर्षीय रोमाले मागी विवाह गर्न लागेकी हुन् । रोमाका अनुसार उनको विवाह आगमी २३ गते हुनेछ । रोमा मध्यक्रमकी ब्याटर हुन् । रोमाले नेपालका लागि २०१७ मा आइसिसी वुमन्स […]

निता र हरिहर विवाह बन्धनमा बाँधिए

काठमाडौं । अभिनेत्री निता ढुंगाना र अभिनेता एवं ज्योतिषी हरिहर अधिकारी विवाह बन्धनमा बाँधिएका छन् । चार वर्षे प्रेम सम्बन्धलाई दुवैले शुक्रबार विवाहमा परिणत गरेका हुन् । दरबारमार्गस्थित होटल याक एन्ड यतिमा आयोजित निता र हरिहरको वैवाहिक समारोहमा परिवारका सदस्य, आफन्त र सीमित साथीभाइ सहभागी थिए । दुई दिनअघि निता र हरिहरले मेहन्दी रसम गरेका […] The post निता र हरिहर विवाह बन्धनमा बाँधिए appeared first on राजधानी राष्ट्रिय दैनिक.

नीता र हरिहर विवाह बन्धनमा बाँधिए

नायिका नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारी विवाह बन्धनमा बाँधिएका छन्। आज काठमाडौंको याक एण्ड यति होटलमा उनीहरुको वैवाहिक समारोह भइरहेको छ।...

विवाह बन्धनमा बाँधिदै नीता र हरिहर

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी एवं अभिनेता हरिहर अधिकारी विवाह बन्धनमा बाँधिने भएका छन् । आगामी असार २४ गते शुक्रबारका दिन दरबारमार्गस्थित होटल याक एन्ड यतिमा उनीहरू विवाह बन्धनमा बाँधिन लागेका हुन् । यतिबेला दुबै जना विवाहको तयारीमा लागेका छन् । उनीहरूले आफ्नो विवाहका लागि अहिले निम्तो कार्ड पठाइरहेका छन् । उनीहरुको विवाहमा […]

अभिनेत्री नयनतारा विवाह बन्धनमा बाँधिइन

एजेन्सी । दक्षिण भारतिय फिल्म क्षेत्रकी अभिनेत्री नयनतारा विवाह बन्धनमा बाँधिएकी छन् । उनले फिल्म निर्देशक विग्नेश सिवानसँग बिहीबार विवाह गरेकी हुन् । नयनतारा र विग्नेशको विवाह समारोह चेन्नई नजिकैको महाबलीपुरमको रिसोर्टमा आयोजना भएको थियो । विवाहमा सहभागी हुन शाहरुख खान, अजित कुमार, सुरिया लगायत धेरै सेलिब्रेटी पुगेका थिए । त्यस्तै, विवाहको रिसेप्शन आज शुक्रबार […]

लेडी सुपरस्टार नयनतारा र निर्देशक विग्नेश सिवन विवाह बन्धनमा बाँधिए

साउथ फिल्म इन्डस्ट्रीकी लेडी सुपरस्टार नयनतारा र निर्देशक विग्नेश सिवान विवाह बन्धनमा बाँधिएका छन्।...

विवाह बन्धनमा बाँधिइन् रेखा थापा

काठमाडौँ– नेपाली सिने जगतकी चर्चित अभिनेत्री रेखा थापाले विवाह गरेकी छन्। उनी बलराम शाहीसँग विवाह बन्धनमा बाँधिएकी हुन्। स्रोतका अनुसार अभिनेत्री थापा र शाहीले काठमाडौँ जिल्ला अदालत पुगेर कोर्ट म्यारिज गरेका हुन्। उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ। शाही हाल अमेरिका बस्दै आएका छन्। रेखाको यो दोस्रो विवाह हो। यसअघि उनको चलचित्र निर्माता […]

विवाह बन्धनमा बाँधिइन् मौनी

बलिउड अभिनेत्री मौनी रोय विवाह बन्धनमा बाँधिएकी छन् ।  मौनीले गोवामा प्रेमी सुरज नाम्बियारसँग लगनगाँठो कसेकी हुन् । अन्नपूर्ण पोस्टमा खबर छ ।

आज विवाह बन्धनमा बाँधिदै कट्रिना कैफ

काठमाडौं, मंसिर २३ । भारतीय अभिनेत्री कट्रिना कैफ आज विवाह बन्धनमा बाँधिदै छिन्। बलिउड अभिनेता विक्की कौशलसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् । उनीहरुले माधोपुरस्थित सिक्स सेन्स फोर्ट बारबडमा ुरोयलु शैलीमा लगनगाँठो कस्न लागेको छन् । भारतीय समयअनुसार आज दिउँसो ३ देखि ३:४५ को समयमा उनीहरुको विवाहको कार्यक्रम रहेको छ । विवाहमा क्याट्रिनाले सब्यसाचीको डिजाइनर […]