हलिउड नायिका पामेला एन्डरसनको छैठौँ विवाह बडीगार्डसँग

एजेन्सी । हलिउडकी चर्चित नायिका तथा मोडल पामेला एन्डरसनले ५३ वर्षको उमेरमा छैठौँ विवाह गरेकी छन् । डेली मेलका अनुसार उनले छैठौँ विवाह आफ्ना अंगरक्षक ड्यान हेहस्र्टसँग गरेकी हुन् । उनले डेलि मेललाई भनिन्, मैले मेरो हजुरबुबा र हजुरआमाले २५ वर्ष पहिले खरिद गरेको ठाउँमा नै विवाह गरेकी हुँ । यसै ठाउँमा मेरो बुबा र आमाले पनि विवाह गरेका थिए । उनले ड्यान हेबस्र्टसँग कोरोनाभाइरसका कारण भएको लकडाउनको समयमा प्रेमसम्बन्ध अगाडि बढेको जानकारी दिइन् । उनी भारतीय टेलिभिजन सो बिग बोसको चौँथो

सम्बन्धित सामग्री

नायिका निरुता सिंहले गरिन् विवाह

काठमाडौं, १६ भदौ । चर्चित नायिका निरुता सिंहले विवाह गरेकी छिन् । उनले भारत मुम्बईका सञ्जीव गुलाटीसँग लगनगाँठो कसेकी हुन् । नायिका सिंहले आफूले गत बिहीबार सञ्जीवसँग विवाह गरेको जानकारी गराएकी छिन् । पतिसँगको तस्विर सार्वजनिक गर्दै उनले लेखेकी छिन्– मलाई माया गर्नु हुने मेरो सम्पूर्ण घर- परिवार, आफ़न्त तथा छर-छिमेकहरु , मेरा चलचित्र कर्मी […]

पुरुष नचाहिँने भन्दै एक नायिकाले गरिन् आफैँसँग विवाह

एजेन्सी । भारतीय टेलीभिजनकी नायिका कनिष्का सोनीले पुरूष नचाहिँने भन्दै आफैँसँग विवाह गरेकी छन् । सोलोगेमी’ अर्थात् आफैंसँग विवाह गर्ने अवधारणा विश्वभर तीव्र गतिमा समयसँगै बढिरहेको छ । यसअघि पनि गुजरातकी क्षमा बिन्दुले आफूसँग विवाह गरेकी थिइन् । कनिष्काले अगस्ट १६ मा सामाजिक सञ्जालमार्फत आफैँसँग विवाह गरेको जानकारी दिएकी छन् । नायिकाले सिन्दुर र मङ्गलसूत्र […]

नीता र हरिहर विवाह बन्धनमा बाँधिए

नायिका नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारी विवाह बन्धनमा बाँधिएका छन्। आज काठमाडौंको याक एण्ड यति होटलमा उनीहरुको वैवाहिक समारोह भइरहेको छ।...

केकी शैलीमा विवाह गर्दै वर्षा

काठमाडौं, ९ वैशाख । नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय सुटुक्क विवाह गर्ने चलन बढेको छ । नायिका केकी अधिकारीले बिहिबार गोप्पेरुपमा विवाह गर्न सफल भइन् । उनले प्रेमी रोहित तिवारीसँग विवाह गरेकी हुन् । यस्तै, आज (शुक्रबार) पनि नायिका वर्ष शिवाकोटीले सुटुक्क विवाह गर्न लागेको कुरा चलचित्र क्षेत्रमा चर्चा चलेको छ । वर्षाले अमेरिका बस्ने […]

केकी अधिकारी आज विवाह गर्दै

काठमाडौं, ८ वैशाख । नेपाल चलचित्रकी नायिका केकी अधिकारी आज विवाह गर्दैछिन् । उनले आज सिमित परिवारका सदस्यहरुबीच विवाह गर्न लागेकी हुन् । केकीको हिजो मेहन्दी भएको छ । उनले मेहन्दीमा नजिकका साथी र आफन्तलाई डाकेको बुझिएको छ । केकीले विवाह गर्न लागेको विषय गोप्य राखेकी थिइन् । तर, उनका नजिकका साथीहरुबाट यसको खुलासा भएको […]

नायिका रेखा थापाले गरिन् विवाह

काठमाडाैं । नायिका रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन् । उनले पर्यटन व्यवसायी बलराम शाही ठकुरीसँग कोर्ट म्यारिज गरेको रेखा निकटले बताएका छन् । थापा र शाही केही समयदेखि प्रेममा थिए । अमेरिका बस्दै आएका शाहीसंग उनले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्। थापाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन् । उनीहरूले १० […] The post नायिका रेखा थापाले गरिन् विवाह appeared first on राजधानी राष्ट्रिय दैनिक.

चर्चित नायिका रेखा थापाले गरिन् विवाह

काठमाडौं, २ फागुन । चर्चित नायिका रेखा थापाले विवाह गरेकी छिन्। उनले अमेरिका बस्ने बलराम शाहीसँग हालै कोर्ट म्यारिज गरेको खुलेको छ । थापाले आज प्रणय दिवसकै अवसरमा आफूले विवाह गरेको कुरा खुलासा गरेकी हुन् । थापाले केही समय अघिमात्रै आफूले छिट्टै विवाह गर्ने घोषणा गरेकी थिईन् । थापा पछिल्लो समय राप्रपामा सक्रिय छिन् । […]

नायिका आँचल पतिसँग मस्त

काठमाडौं, २६ असोज । नायिका आँचल शर्मा वैवाहिक जीवनमा चुर्लुम्म डुबेकी छिन् । पति डा. उदीप श्रेष्ठसँग गत वर्ष विवाह गरेकी उनी खुशीका क्षणहरु सामाजिक सञ्जालमा साट्दै आएकी छिन् । आँचलले आज उदीपसँगको तस्बिर फेसबुकमा राखेकी छिन् । तस्बिरमा उदीपले दुवै हात आँचलको कम्मरमा राखेका छन् । आँचलले हात उदीपको कान पछाडि राखेकी छिन् । […]

नायिका रञ्जना शर्मा आमा बन्दै

काठमाडौं, १४ असोज । नायिका रञ्जना शर्मा आमा बन्ने भएकी छिन् । १ वर्ष अघि निकेश सिलवालसँग कानुनी रुपमा दोस्रो विवाह गरेकी रञ्जनाले सामाजिक सञ्जाल मार्फत आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले आज बेबी बम्प सहितको एक तस्वीर सार्वजनिक गरेकी छिन् । शर्माले पहिलोपटक निर्देशक श्याम भट्टराईसँग २००६ मा विवाह गरेकी थिइन् । […]

नायिका ऋचा शर्मा आमा बन्दै

काठमाडौं, १ बैशाख । गत वर्ष मंसिरमा दिपेक्ष विक्रम राणासँग विवाह गरेकी नायिका ऋचा शर्मा आमा बन्ने भएकी छिन् । आफु आमा बन्न लागेको सामाजिक सञ्जालमार्फत नयाँ वर्षको पहिलो दिन आज ऋचा आफैले जानकारी दिएकी हुन् । ऋचाले आमालाई स्मरण गर्दै लेखेकी छिन, ‘आफ्नो सन्तान भएपछि थाहा पाउछस् सधै आमा भन्नुहुन्थ्यो । आज त्यही कुरा […]