बुबा बने गायक रमेश प्रसाई

गायक रमेश प्रसाई बुबा बनेका छन् । उनकी श्रीमती नन्दा सिंहले मंगलबार काठमाडौको एक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । छोरी र आमाको अवस्था एकदमै राम्रो रहेको गायक प्रसाईले जानकारी दिए । ‘छोरीको जन्मले मैले अझै परिपक्व भएको महसुस गरेको छु’ प्रसाईले भने । गत वर्षको मंसिरमा धरान नगरपालिका वडा नं १ स्थित उद्योग बाणिज्य संघको पार्टी प्यालेसमा आयोजित एक समारोहमा रमेश र नन्दाको विवाह भएको थियो । करिव ३ वर्षको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका थिए ।लोकदोहोरी र राजनीतिक टिप्पणी

सम्बन्धित सामग्री

संगीतकार दीपक शर्माले ल्याए करोड पटक हेरिएका ११ गीतको संग्रह

काठमाडौं । संगीतकार दीपक शर्माले युट्युबमा एक करोडभन्दा बढी पटक हेरिएका आफूद्वारा संगीतबद्ध ११ गीतको संग्रह सार्वजनिक गरेका छन् । शुक्रबार आयोजित समारोहमा उनले आधुनिक र लोकपप गीतको संग्रह सार्वजनिक गरे । संगीतकार शर्माका बुबा हरिलाल जैसी, गायक रामकृष्ण ढकाल, गीतकार डब्बु क्षेत्री, गीतकार राधिका अधिकारी र संगीतकार शर्मा आफैंले यो ‘कलेक्सन’ सार्वजनिक गरेका हुन् […]

गायक सोनु निगमका बाबुको घरबाट ७२ लाख चोरी

एजेन्सी । भारतीय चर्चित गायक सोनु निगमका बाबुको घरबाट ७२ लाख भारतीय रुपैयाँ चोरी भएको छ । सोनुका बुबा आगम निगमको घरमा सो रकम चोरी भएको हो । सोनुकी बहिनी निकिता निगमले यसबारे प्रहरीमा उजुरी दिएकी छन् । आगमको घरबट सो रकम चोरी हुनुमा आगमको पूर्व सवारी चालक माथि आरोप लगाइएको छ । चोरीको उजुरी […]

अविवाहित राजेशपायल राई बनेकै हुन् त बुबा ?

विवाह कहिले गर्ने ? गायक राजेशपायल राई मिडियाले सधै तेर्स्याउने प्रश्न हो यो । जवाफ उनको सधैँ रेडिमेट हुने गर्छ, ‘समय आएपछि भैहाल्छ नि ।’ तर राईले दिने गरेको जवाफ बनावटी हुने गरेको गाइँगुइँ चल्न थालेको छ ।  राई एक सन्तानको पिता बनेको खबर बाहिर आएसँगै यसबारे थप चासो बढेको हो । राईलाई साङबुङ राई नामकी युवतीसँगको रिलेसनसिपबाट पुत्रलाभ भएको बताइएको छ । उनीहरुले आधिकारिक बिहे भने गरिनसकेको निकटस्थहरु बताउँछन् । केही अगाडि राईको साङबुङ राईसँगको रिलेसनसिपको   गसिप समेत म

बाल गायक प्रिन्स सिलवालको ‘बुट्टेसारी’ सार्वजनिक

बाल गायक प्रिन्स सिलवालको बुट्टेसारी सार्वजनिक भएको छ । हरितालिका तीजपर्वलाई लक्षित गरी गायक सिलवालको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । बाध्यताले विदेशिएका बुबा तथा भड्किलो बन्दै गएको तीजमा आमा र छोराबीचको झगडालाई गीतमा समेटिएको छ ।म्यूजिक भिडियोमा गायक सिलवालको हजुरआमाको भूमिकामा सन्ध्या बुढा (काउलीबुढी) र आमाको भूमिकामा नम्रता शर्माले अभिनय गरेका छन् । यो गीतमा सिलवाललाई गायनमा सन्ध्या बुढाले साथ दिएकी छिन् । सीताराम सिलवालको शब्द, अर्जुन पोखरेलको संगीत रहेकाे गीत अदेश गु

रहेनन् प्रसिद्ध गायक भुपिन्दर सिंह, जो गुल्जारका सबैभन्दा प्रिय थिए

उनका बुबा प्रोफेसर नाथ सिंह सिख थिए । उनी आफैँ पनि संगीतकार थिए, तर संगीत सिकाउनमा कडा मास्टर । बुबाको कडा मुड देखेर भुपिन्दरलाई प्रारम्भिक चरणमा संगीतप्रति घृणा थियो । एक समय त भुपिन्दरलाई संगीत मनै पर्दैनथ्यो ।

बुबा बन्दै आदित्यनारायण

गायक, अभिनेता तथा इन्डियन आइडलका प्रस्तोता आदित्य नारायण झा र अभिनेत्री श्वेता अग्रवाल आमाबुबा बन्ने भएका छन् । आदित्यले सामाजिक संजालमा एक पोष्ट गर्दै आफु बुबा बन्न लागेको जानकारी दिएका हुन् । आदित्यले गर्भवती पत्नी श्वेतासँग एउटा तस्बिर शेयर गरेका छन् । तस्बिरमा आदित्य सोफामा र श्वेता भुईँमा बसेकी छन् । दुवैले हात भने बेबी बम्पमा रहेको छ ।उक्त तस्बिर शेयर गर्दै आदित्यले लेखेका छन्, ‘श्वेता र म छिट्टै घरमा नयाँ पाहुना स्वागत गर्दैछौं भन्न पाउँदा आभारी र धन्य महसुस गरिरहेका छौं ।&rsqu

रहेनन् 'साबरी ब्रदर्स'का गायक फारिद

फारिद साबरीले उनका बुबा सईद साबरी र गायिका लता मंगेशकरका साथमा गाएको 'हिना' फिल्मको 'देर ना हो जाए कहीं देर ना हो जाए' गीत निकै चर्चित छ।

'युद्ध'बाट जन्मेका गायक

कालिकोट : जुम्लाको हिमा गाउँपालिका- ६ पाथरखोला जन्मिएका छत्रबहादुर शाही अहिलेका कर्णालीमा निकै चलेका कलाकार हुन्। १० वर्षे सशस्त्र युद्धमा पनि सामेल भएका शाहीले माओवादी सशस्त्र युद्धमा लागेर नै गीत गाउन सिकेका हुन्। मिति २०४८ पुस १४ गते जन्मिएका छत्रले  १० वर्षको हुँदा नै बुबा गुमाएका थिए। घरको...