एजेन्सी, २५ असार । प्रत्येक देशमा विवाहको आ–आफ्नै किसिमको परम्परा छन् । पछिल्लो समयमा कोरोना भाइरसको कारण विवाह गर्ने तरिका परिर्वतन भएको छ । भारतको झारखण्डको राँचीमा अनौठो वैवाहिक कार्यक्रम सम्पन्न भएको छ । एकै मण्डपमा छोरी, आमा–बुबाले विवाह गरेका छन् । समाचार अनुसार छोरीका आमा बुबा २० वर्ष देखि विवाह नगरी सँगै बस्दै आएका […]