काठमाडौं : काठमाडौंका नेवार समुदायले सोमबार म्हपूजा गरेका छन्। म्ह अर्थात शरीर। नेपाल संवत् सुरु हुने दिन कछ्लाथ्व पारुको साँझ आफ्नै शरीरको पूजा गरेर म्हपूजा गर्ने गरिन्छ। यसपटकपनि स्वन्ति (तिहार) मा तिथि विवाद हुँदा काठमाडौं उपत्यकाकामा आइतबार समेत म्हपूजा गरिएको थियो। आइतबार ललितपुर र भक्तपुरमा रहेका नेवार समुदाय र काठमाडौंमा