टिकटका लागि जसपामा कुटाकुट, मन्त्रीको रिसमा प्रदेश अध्यक्ष कुटिए
टिकट वितरणका लागि आईतवार जनकपुरमा वसेको जनता समाजवादी पार्टीका शिर्ष नेताहरुको वैठकमा कुटाकुट भएको छ। संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबुकुमार यादव र ...
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा सहभागी हुने बताउनुभएको छ ।
मङ्गलवार पार्टी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरू सङ्घीय सरकारमा सत्तारूढ गठबन्धनमा रहेको भन्दै प्रदेश सरकारमा पनि छिटै सहभागी हुने बताउनु भयो । उहाँले सङ्घ र प्रदेश सरकार दुवैमा आफूहरूको भूमिका हुने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रा पनि मन्त्रीहरू हुनुहुन्छ । गठबन्धन दलमा हामी ...
राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुई प्रदेशमा पार्टी अध्यक्ष चयन गरेका छन् । अध्यक्ष थापाले प्रदेश १ मा झापाका बासुदेव भट्टराई र लुम्बिनी प्रदेशमा रुपन्देहीका गणेश पौडेललाई प्रदेश अध्यक्षमा मनोनयन गरेका हुन् ।राप्रपा नेपालका प्रवक्ता वसन्तमानसिंह अधिकारीले शनिबार एक विज्ञप्ति जारी गर्दै दुईवटा प्रदेशमा पार्टी अध्यक्ष मनोनयन गरिएको जानकारी दिएका छन् ।
१९ चैत, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले शनिबार पार्टीको प्रदेश १ र लुम्बिनी प्रदेश अध्यक्ष मनोनयन गरेका छन् । उनले पार्टीको विधान बमोजिम प्रदेश नं. १ को अध्यक्षमा वासुदेव भट्टराई (झापा) र लुम्बिनी प्रदेशको अध्यक्षमा गणेश पौडेल (रुपन्देही) लाई मनोनयन गरेका राप्रपा नेपालका प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिए ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष युवराज सुवेदीबीच भेटवार्ता भएको छ । उनीहरुबीच बुधबार हेटौंडास्थित प्रदेश प्रमुख कार्यालयमा भेटवार्ता भएको हो ।भेटमा आयोगका अध्यक्ष सुवेदीले आयोगबाट हालसम्म भएका गतिविधिका बारेमा प्रदेश प्रमुख शर्मालाई जानकारी गराएका थिए । अध्यक्ष सुवेदीले २०५२ फागुन १ गतेदेखि २०६३ मंसिर ५ गतेसम्मको सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा आयोगले गरिरहेको गतिविधि, छानविन, परिचयपत्र वितरण लगायतका
झापा । नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले सबै प्रदेश सरकार खारेज गर्न माग गर्नुभएको छ । संविधान सभाका सदस्य समेत रहनु भएका अध्यक्ष कार्कीले प्रदेश सरकार खर्चको काल मात्र भएको भन्दै केन्द्र र स्थानीय तह भए नेपालमा काफी हुने उहाँको तर्कछ । प्रदेश सरकराको कामै नभएको भन्दै अध्यक्ष कार्कीले समन्वयका लागि ७ सदस्यीय इकाई […]
विराटनगर : प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष युवराज सुवेदीले भेट गरेका छन्। भेटमा अध्यक्ष सुवेदीले प्रदेश१ मा बेपत्ता पारिएका व्यक्तिहरुको नामावली, परिचयपत्रसम्बन्धी जानकारी गराएका थिए।आयोगले ७०० घर परिवारको २ हजार ८०० जनालाई परिचयपत्र उपलब्ध गराइसकेको अध्यक्ष सुवेदीले प्रदेश प्रमुखलाई जानकारी दिए। प्रदेश प्रमुख खापुङले यो राष्ट्रिय समस्या भएकाले यसलाई सबैले सहयोग गरेर आयोगलाई सघाउनुपर्ने धारणा राखे। त्यसैगरी परिचयपत्र पाएका राज्यले सुविधा
जनकपुरधाम– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले एकलौटी रुपमा प्रदेश २ को अध्यक्षमा जितेन्द्र सोनललाई चयन गरेकोमा तत्कालीन तमलोपा बाहेकका नेताहरुले बिरोध गरेका छन् । अध्यक्ष ठाकुरले पार्टीको कार्यकारणी समितिसँग कुनै सल्लाह नगरी सोनललाई प्रदेश अध्यक्ष बनाएको भन्दै त्यसलाई सच्चाउन इतर समूहले माग गरेको छ । जनता समाजवादी पार्टीबाट विभाजित भएर बनेको लोसपामा […]
काठमाडौं : नेकपा एमालेले सात प्रदेश अध्यक्ष तोकेको छ। आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश अध्यक्षहरू प्रस्ताव गरेको हो।प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, २ को अध्यक्षमा रामअवतार यादव, बागमतीको अध्यक्षमा केशवराज पाण्डे, गण्डकीमा नवराज शर्मा, लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल, कर्णालीको विनोदकुमार शाह र सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी प्रस्ताव गरिएको छ।उपत्यका विशेष अध्यक्षमा प्रेम पराजुलीलाई प्रस्ताव गरिएको छ। एमालेले ४४ जनालाई केन्द्रीय कमिटी सदस्य मनोनित
२६ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ । पार्टीका त्रय अध्यक्षले विधानअनुसार पाँचवटा प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेका हुन् । प्रदेश १ को अध्यक्षमा झापाका रामकुमार थापा र उपाध्यक्षमा पाँचथरका सगुनसुन्दर लावती, प्रदेश २ को अध्यक्षमा सर्लाहीका रामचन्द्र राय र उपाध्यक्षमा सिराहाका महेशलाल महासेठ मनोनयन भएका […]