एमालेले तोक्यो सात प्रदेश अध्यक्ष

काठमाडौं : नेकपा एमालेले सात प्रदेश अध्यक्ष तोकेको छ। आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश अध्यक्षहरू प्रस्ताव गरेको हो।प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, २ को अध्यक्षमा रामअवतार यादव, बागमतीको अध्यक्षमा केशवराज पाण्डे, गण्डकीमा नवराज शर्मा, लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल, कर्णालीको विनोदकुमार शाह र सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी प्रस्ताव गरिएको छ।उपत्यका विशेष अध्यक्षमा प्रेम पराजुलीलाई प्रस्ताव गरिएको छ। एमालेले ४४ जनालाई केन्द्रीय कमिटी सदस्य मनोनित

सम्बन्धित सामग्री

राप्रपाले तोक्यो प्रदेश संयोजक, कहाँ को ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘नवीन राप्रपा, २०८०’ सञ्चालनका लागि सातै प्रदेशमा संयोजक तोकेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार ‘नवीन राप्रपा २०८०’ कार्ययोजना कार्यान्वयनका लागि प्रदेश प्रमुखलाई संयोजक तोकेका हुन् । लिङ्देनले वरिष्ठ उपाध्यक्ष रोशन कार्कीलाई कोशी, वरिष्ठ नेता बुद्धिमान तामाङलाई मधेश, उपाध्यक्ष बिक्रम पाण्डेलाई वाग्मती, वरिष्ठ उपाध्यक्ष ध्रुबबहादुर प्रधानलाई गण्डकी, वरिष्ठ उपाध्यक्ष रवीन्द्र […]

माओवादी केन्द्र बागमतीले तोक्यो उम्मेदवार छनोटका ११ आधार

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेश समितिले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र २०७९ को प्रत्यक्ष र समानुपातिक उम्मेदवार छनौटका लागि प्रक्रिया अनुसार माइन्युटको फोटोसहित भदौ २० भित्र पठाइसक्न मातहतका पार्टी कमिटीलाई निर्देशन दिएको छ । अध्यक्ष सरल सहयात्रीको अध्यक्षतामा भदौ १५ मा बसेको प्रदेश समिति कार्यालयको विस्तारित बैठकले  भदौ १८ मा पालिका समितिको बैठक गर्ने, १९ गते प्रदेश र प्रतिनिधि निर्वाचन क्षेत्रीय समन्वय समितिको बैठक बस्ने र २० गते जिल्ला समन्वय समि

राप्रपा नेपालले तोक्यो २ प्रदेश प्रमुख

राप्रपा नेपालले दुईवटा प्रदेशमा प्रदेश अध्यक्षको जिम्मेवारी तोकेको छ । पार्टी अध्यक्ष कमल थापाले विधान बमोजिम मधेस प्रदेशको अध्यक्षमा रामनरेश यादव (धनुषा) र गण्डकी प्रदेशको अध्यक्षमा राजेन्द्र बहादुर अधिकारी (तनहुँ) लाई जिम्मेवारी दिएको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको हो ।संगठन विस्तारलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढिरहेको राप्रपा नेपालले बाँकी प्रदेश र जिल्लाहरुमा चाँडै कार्यसमिति चयन गर्ने बताइएको छ । सो पार्टीले भातृ संगठनहरुमा विद्यार्थी संगठन, पूर्व प्रहरी परिषद गठन गरिसकेको छ

राप्रपा नेपालले तोक्यो दुई प्रदेश प्रमुख

२० फागुन, काठमाडौं । राप्रपा नेपालले दुईवटा प्रदेशमा प्रदेश अध्यक्षको जिम्मेवारी तोकेको छ । पार्टी अध्यक्ष कमल थापाले विधान बमोजिम मधेश प्रदेशको अध्यक्षमा धनुषाका रामनरेश यादव  र गण्डकी प्रदेशको अध्यक्षमा तनहुँका राजेन्द्रबहादुर अधिकारीलाई जिम्मेवारी दिएको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ । बाँकी प्रदेश र जिल्लाहरूमा चाँडै कार्यसमिति चयन गर्ने राप्रपा नेपालले जनाएको छ । […]

एमालेले तोक्यो सातवटै प्रदेशका अध्यक्ष

नेकपा (एमाले)ले सातवटै प्रदेशका प्रदेश अध्यक्ष चयन गरेको छ। एमालेको भक्तपुरमा जारी बैठकले सातवटै प्रदेशको प्रदेश अध्यक्ष चयन गरेको हो।...

नेकपा एकीकृत समाजवादीले तोक्यो सातै प्रदेश इन्चार्ज

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सातै प्रदेश सातै प्रदेश कमिटी गठन गरेको छ । प्रदेश कमिटीमा सो पार्टीले इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, उपाध्यक्ष २, सचिव र उपसचिव मनोनयन गरेको छ । जसमध्ये प्रदेश १ को इन्चार्ज घनेन्द्र बस्नेत तोकिएका छन् भने प्रदेश २ को इन्चार्ज धर्मनाथ प्रसाद साह, वागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा […]

नेकपा एकीकृत समाजवादीले तोक्यो सात प्रदेश इन्चार्ज

नेकपा (एकीकृत समाजवादी)ले सातै प्रदेश सातै प्रदेश कमिटी गठन गरेको छ  । प्रदेश कमिटीमा सो पार्टीले  इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, उपाध्यक्ष २, सचिव र उपसचिव मनोनयन गरेको छ ।जसमध्ये प्रदेश १ को इन्चार्ज घनेन्द्र बस्नेत तोकिएका छन् भने प्रदेश २ को इन्चार्ज धर्मनाथ प्रसाद साह, वागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भावत विश्वासी, कर्णाली प्रदेशमा प्रकाश ज्वाला र सुदूरपश्चिममा गरिमा साह इन्चार्ज तोकिएका छन् ।प्रदेश कमिटीका पदाधिकारीहरु :

माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज : को कुन प्रदेशको इन्चार्ज ?

नेकपा (माओवादी केन्द्र)ले सात प्रदेशमध्ये ६ प्रदेशको इन्चार्ज तोकेको छ । शनिबार र आइतबार बसेको सो पार्टीको स्थायी समिति बैठकमा नेताहरुको जिम्मेवारीका विषयमा भएको छलफलपछि प्रदेश इन्चार्ज तोकिएको हो । माओवादी स्थायी समिति सदस्य गणेश साहका अनुसार प्रदेश २ को इन्चार्जमा गणेश साह, वागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणी खनाल, कर्णालीमा शक्ति बस्नेत र सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्ज तोकिएको छ । त्यस्तै प्रदेश १ मा भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्णय गर्न छ

गण्डकीमा नेपाल समूहले तोक्यो जिल्ला इन्चार्ज, अध्यक्ष र सचिव

१९ चैत, पोखरा । नेकपा एमालेको माधवकुमार नेपाल समूहले गण्डकी प्रदेश कमिटीको सचिवालय कमिटी बनाउनुका साथै १० जिल्लाको अध्यक्ष, सचिव र इन्चार्ज तोकेको छ । प्रदेश इन्चार्ज सुरेन्द्र पाण्डेको अध्यक्षतामा बिहीबार लेकसाइड, पोखरामा भएको भेलाले २२ सदस्यीय प्रदेश सचिवालय कमिटी बनाएको छ । कास्कीमा इन्चार्जको जिम्मेवारी धनराज आचार्यलाइ दिइएको छ भने सहइन्चार्जको जिम्मेवारी सीता गिरी […]