झापा । नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले सबै प्रदेश सरकार खारेज गर्न माग गर्नुभएको छ । संविधान सभाका सदस्य समेत रहनु भएका अध्यक्ष कार्कीले प्रदेश सरकार खर्चको काल मात्र भएको भन्दै केन्द्र र स्थानीय तह भए नेपालमा काफी हुने उहाँको तर्कछ । प्रदेश सरकराको कामै नभएको भन्दै अध्यक्ष कार्कीले समन्वयका लागि ७ सदस्यीय इकाई […]