जनकपुरधाम– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले एकलौटी रुपमा प्रदेश २ को अध्यक्षमा जितेन्द्र सोनललाई चयन गरेकोमा तत्कालीन तमलोपा बाहेकका नेताहरुले बिरोध गरेका छन् । अध्यक्ष ठाकुरले पार्टीको कार्यकारणी समितिसँग कुनै सल्लाह नगरी सोनललाई प्रदेश अध्यक्ष बनाएको भन्दै त्यसलाई सच्चाउन इतर समूहले माग गरेको छ । जनता समाजवादी पार्टीबाट विभाजित भएर बनेको लोसपामा […]