विराटनगर : प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष युवराज सुवेदीले भेट गरेका छन्। भेटमा अध्यक्ष सुवेदीले प्रदेश१ मा बेपत्ता पारिएका व्यक्तिहरुको नामावली, परिचयपत्रसम्बन्धी जानकारी गराएका थिए।आयोगले ७०० घर परिवारको २ हजार ८०० जनालाई परिचयपत्र उपलब्ध गराइसकेको अध्यक्ष सुवेदीले प्रदेश प्रमुखलाई जानकारी दिए। प्रदेश प्रमुख खापुङले यो राष्ट्रिय समस्या भएकाले यसलाई सबैले सहयोग गरेर आयोगलाई सघाउनुपर्ने धारणा राखे। त्यसैगरी परिचयपत्र पाएका राज्यले सुविधा