ब्युरोक्रेसीको बेथिति : सिंहदरबारमा सचिवहरु बेरोजगार, प्रदेश सरकारलाई सहसचिवको भर

नेपाल सरकारले ७२ सचिवको संख्या बढाएर ७४ पुर्‍याएको छ । तर, अधिकांश सचिव सिंहदरबार भित्रका कार्यालयहरुमा छन् । तीन प्रदेश भने प्रमुख सचिवविहीन भएका छन् ।

सम्बन्धित सामग्री

भ्रष्टाचार र बेथिति विरुद्ध लडाइ सुरु भइसक्यो : प्रधानमन्त्री

कर्णाली। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा भ्रष्टाचार र बेथिति विरुद्धको लडाइ सुरु भइसकेको बताएका छन् । ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा आज आयोजित तीन महिने अभियान तथा प्रशिक्षण भेलालाई आज वीरेन्द्रनगर सुर्खेतमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सुशासनको पक्ष र भ्रष्टाचार विरुद्ध […]

बाजुराका स्थानीय तहमा बेथिति

बाजुरा ।   सङ्घ प्रदेश सरकारले स्थानीय तह केन्द्रित बजेट विनियोजन गरेसंगैं स्थानीय तहमा  व्यापक बेथिति मौलाएको छ। योजना छनौट गर्दै आफन्तलाई सघाउने योजना निर्माण गरेर रेडिमेटरुपमा पालिकामा प्रवेश गराउँछन् । त्यो नीतिगत बेथिति भयो । कतिपय योजना नागरिकको आधारभूत आवश्यकता र प्राथमिकीकरणमा पर्देनन् । कार्यकर्ता रिझाउन  नक्कली उपभोक्ता समिति गठन गर्छन् । कार्यालय प्रमुखको […]

महालेखा परीक्षकको प्रतिवेदनले औँल्यायो मधेश प्रदेशमा बेथिति नै बेथिति

महालेखापरीक्षक कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले मधेश प्रदेश सरकारको मातहतमा रहेका कार्यालयहरुमा बेथिति नै बेथिति आँैल्याइएको छ। गत आर्थिक वर्ष २०७८÷०७९ मा मधेश प्रदेश सरकारको बेरुजु रु.२ अर्ब १३ करोड...

नाम–गान्धी आदर्श नमुना विद्यालय, काम–चरम बेथिति

काठमाडौं, माघ १९ । तीन वर्षअघि वाग्मती प्रदेश सरकारले शैक्षिक गुणस्तरमा नमुना विद्यालय बनाउने घोषणा गरेको काठमाडौंको गान्धी आदर्श नमुना माध्यमिक विद्यालयमा चरम बेथिति देखिएको छ। यो विद्यालयमा देखिएको चरम बेथितिबारे केन्द्र र प्रदेश र स्थानीय सरकारसहित सरोकारवाला बेखबर देखिएका छन्। कागेश्वरी मनोहरा–९ मा रहेको यस विद्यालयमा कार्यरत शिक्षकले सोह्र महिनादेखि पारिश्रमिकको समस्या झेल्दै आएका […]

प्रदेश वित्तीय सुशासन जोखिम मूल्यांकन नमुना कार्यविधि

प्रदेशमा योजना तथा बजेट निर्माण र कार्यान्वयनमा बेथिति, अबण्डा बजेट, बेरुजु लगायतका विषय गम्भीर हुँदा समेत प्रदेश सरकारहरु मौन छन् । यसको गम्भीरतालाई ध्यानमा राख्दै संघीय सरकारले प्रदेश सरकार स्थापनाको लामो समयपछि मात्रै प्रदेश सरकारको वित्तीय सुशासन जोखिमको मूल्यांकन नमुना कार्यविधि तयार गरेको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश सरकार वित्तीय सुशासन जोखिम […]

दोहोरो विकृतिको भासमा प्रदेश सरकार

प्रदेश तह संघीयताको उपहार भएपनि प्रदेश सरकार दोहोरो रूपमा विकृतिको केन्द्र बन्दै गएका छन् । एकातिर दलहरूले प्रदेश सरकारलाई विकृत बनाएका छन् भने अर्कोतिर प्रदेश सरकारका क्रियाकलापले पनि तिनलाई विकृत बनाएको छ ।दलहरूको कारणले संघमा राजनीतिक वातावरण बिग्रिएसँगै प्रदेशमा सत्ता परिवर्तन हुने रोग देखिएको छ । यस्तै प्रदेश सरकारले गरेका बेथिति महालेखा परीक्षकको ५७ औं […]

सुदूरपश्चिममा चरम बेथिति, एक वर्षमा साढे ४ अर्ब अनियमितता

धनगढी : सुदूरपश्चिम प्रदेशमा बजेट कार्यान्वयन गर्दा बेथिति बढ्दै गएको छ। सुदूरपश्चिम प्रदेश सरकार मातहतका १ सय २९ कार्यालय र ७९ स्थानीय तहले एक वर्षमै ४ अर्ब ५५ करोड २० लाख ५७ हजार रूपैयाँ अनियमित तरिकाले खर्च गरेका छन्।सार्वजिनक खर्च प्रणालीमा प्रदेश र स्थानीय तह चुक्दै आएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले प्रमाणित गरेको छ। प्रदेशका १ सय २९ कार्यालयको २६ अर्ब ७७ करोड ६ लाख १० हजार रूपैयाँको लेखापरीक्षण गर्दा ५७ करोड ५१ लाख ५७ हजार रूपैयाँ अनियमित तवरबाट खर्च गरेको

नगरपालिकामा बेथिति बढेको भन्दै बौधीमाईबासी आन्दोलनमा उत्रिए

काठमाडाैं : रौतहटको बौधीमाई नगरपालिकामा बेथिति र अराजकता बढेको भन्दै स्थानीय आन्दोलित भएका छन्। नगरपालिकाका मेयरले मनोमानी ढंगले अवैधानिक रुपमा गतिविधि गरेपछि स्थानीयले आन्दोलन चर्काएका हुन्।नगरपालिकाका प्रमुख राजिवरञ्जन यादवले आर्थिक वर्षको अन्त्यतिर आइसक्दासमेत अहिलेसम्म सामाजिक सुरक्षा भत्ता वितरण नगरेको, अवैधानिक रुपमा प्रक्रिया नै नपुर्‍याई स्वास्थ्यलगायत क्षेत्रमा कर्मचारी भर्ना गरेको तथा अनुपयुक्त स्थानमा १५ शैयाको अस्पताल निर्माण गर्न खोजेको प्रदर्शनकारीको आरोप छ।बिहीबार&nb