भ्रष्टाचार र बेथिति विरुद्ध लडाइ सुरु भइसक्यो : प्रधानमन्त्री

कर्णाली। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा भ्रष्टाचार र बेथिति विरुद्धको लडाइ सुरु भइसकेको बताएका छन् । ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा आज आयोजित तीन महिने अभियान तथा प्रशिक्षण भेलालाई आज वीरेन्द्रनगर सुर्खेतमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सुशासनको पक्ष र भ्रष्टाचार विरुद्ध […]

सम्बन्धित सामग्री

७ गते राजावादी प्रदर्शनविरुद्ध एमालेको प्रतिरोध

हामी मंसिर ७ गते के देखाउन चाहन्छौं भने देशको परिस्थिति अप्ठेरो छ, बिग्रँदो छ, त्यसलाई रोक्ने दिशामा एमाले अगाडि बढ्छ। बेथिति, कुशासन, भ्रष्टाचार, तस्करी चुपचाप हेरेर एमाले बसिरहन सक्दैन भनेर पनि देखाउँछौं।...

स्रोत–साधन अघिअघि, भ्रष्टाचार पछिपछि

घुसको लेनदेन र गैरकानुनी लाभ–हानिका व्यवहार अब वडा तहसम्म पुगेका छन् । अख्तियारले गरेको अनुसन्धान र दायर गरेका मुद्दाहरूको विश्लेषण गर्दा स्रोत–साधनसँगै बेथिति पनि गाउँ–गाउँ पुगेको देखिन्छ ।

सामान्य हावाहुरीले नै भत्कायो वडा कार्यालयको पर्खाल

स्थानीयतहहरुमा चरम भ्रष्टाचार र बेथिति मौलाइरहेको भन्ने जनगुनासो व्यापक आइरहेका बेला उदयपुरमा वडा कार्यालयको घेरावार (कम्पाउण्ड) पर्खाल हावाहुरीले भत्काइदिएको छ।...

देशमा भ्रष्टाचार धेरै भएकाले बेथिति बढ्यो : प्रदीप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेलले देशमा भ्रष्टाचार धेरै भएकाले बेथिति बढ्दै गएको बताएका छन् । शनिबार रोट¥याक्ट क्लवले दमौलीमा आयोजना गरेको दोस्रो पिएस मिट र पेट्स सेट्स...

सार्वजनिक शिक्षामा झाँगिदै बेथिति

शिक्षण संस्थामा मर्यादित वातावरणमा पठनपाठन सञ्चालन गर्न विभिन्न कुराले प्रत्यक्ष परोक्ष रूपमा नकारात्मक असर पारिराखेका छन् । शिक्षण संस्था सबै खाले आन्दोलनको क्रीडास्थल बनेको कारणबाट सदाचारभन्दा भ्रष्टाचार मौलाएको यथार्थता हो । शिक्षामा मौलाएको विद्यमान बेथितिलाई निराकरण गर्न कुनै एक व्यक्ति, संस्था, निकायबाट मात्र सम्भव हुँदैन । किनकि शिक्षण संस्था र शिक्षण सिकाइ क्रियाकलाप समुदायसँग प्रत्यक्ष […]

‘सिक्टामा भ्रष्टाचार होइन भने भएको के हो ?’

सिक्टा सिंचाइ आयोजनाका भौतिक संरचना भत्किंदा, परीक्षण नगर्दै नहर फुट्दा र राज्यकोषको रकम नोक्सान हुँदा पनि विशेष अदालतले ‘भ्रष्टाचार भयो भन्न मिलेन’ भन्यो । त्यसो भए सिक्टाको नहर ‘आफैं भत्कियो’, ‘दोष माटोको थियो’ भन्नुपर्ने भयो ।

बेथिति रोक्न स्थायी सरकार असफल

ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो प्रतिवेदनअनुसार नेपाल अत्यधिक भ्रष्टाचार हुने मुलुकको सूचीमा चिन्तालाग्दो अवस्थामा छ। १८० देशको विश्लेषणमा नेपालको कुल १०० अंकमा जम्मा ३३ अंक प्राप्त गरी अघिल्लो वर्षको ११३औं स्थानबाट तल झरेर यस वर्ष ११७औं स्थानमा पुगेक...

त्रिविमा छानविन समिति गठन गर्न नेविसङ्घको माग

नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले त्रिभुवन विश्वविद्यालयमा उच्चस्तरीय छानविन समिति गठन गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले आज एक विज्ञप्ति जारी गरी त्रिविभित्रको भ्रष्टाचार, बेथिति र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको शृङ्खलाबद्ध प्रहारका बारेमा छानविन गर्न १५ दिनभित्र उच्चस्तरीय निष्पक्ष छानविन समिति गठन गर्न माग गरेका हुन् ।अध्यक्ष शेर्पाले त्रिविमा भएको भ्रष्टाचार, बेथिति र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र

मुसिकोट नगरपालिकामा चरम बेथिति, महालेखाले भेट्टायो २७ कमजोरी

गुल्मी जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा धेरै बेथिति मुसिकोट नगरपालिकामा फेला परेको छ । महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षणको क्रममा मुसिकोट नगरपालिकामा अपारदर्शीताका २७ काण्ड फेला परेका हुन् ।समपूरकको रकम पूँजीगत शीर्षकमा खर्च गरेकोदेखि कुनै विवरण अद्यावधिक नगरेको र डोजरका नाममा भ्रष्टाचार गरेका लगायतका अनियमिततालाई महालेखा परीक्षकको कार्यालयले उजागर गरेको हो ।आर्थिक वर्ष २०७५÷०७६ को लेखापरीक्षण प्रतिवेदनमा नगरपालिकाले साविक गाविसमा रहेका बेरुजुको लगत अद्यावधिक नगरेको, वार्षि