दोहोरो विकृतिको भासमा प्रदेश सरकार

प्रदेश तह संघीयताको उपहार भएपनि प्रदेश सरकार दोहोरो रूपमा विकृतिको केन्द्र बन्दै गएका छन् । एकातिर दलहरूले प्रदेश सरकारलाई विकृत बनाएका छन् भने अर्कोतिर प्रदेश सरकारका क्रियाकलापले पनि तिनलाई विकृत बनाएको छ ।दलहरूको कारणले संघमा राजनीतिक वातावरण बिग्रिएसँगै प्रदेशमा सत्ता परिवर्तन हुने रोग देखिएको छ । यस्तै प्रदेश सरकारले गरेका बेथिति महालेखा परीक्षकको ५७ औं […]