बुटवल- उमेदवारको सिफारिसमा नपरेपछि नेकपा एमाले लुम्बिनी प्रदेशका सदस्य बाबुलाल यादवले पार्टी परित्याग गरेका छन्। रूपन्देही क्षेत्र नम्बर ४ का क्षेत्रीय इन्चार्ज समेत रहेका यादवले भैरहवामा पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्य समेत नरहने गरी नेकपा एमाले परित्याग गरेको बताएका हुन्। यादव स्थानीय तहको निर्वाचनमा सम्मरीमाई गाउँपालिकाको अध्यक्ष पदका आकांक्षी थिए। आफू उम्मेदवारको आकांक्षी रहे […]