एमाले नेता यादवद्वारा पार्टी परित्यागको घोषणा

जनकपुरधाम– नेकपा एमालेका नेता गंगााराम यादवले पार्टी परित्यागको घोषणा गरेका छन् । सोमबार बिहान जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर नेता यादवले पार्टी परित्यागको घोषणा गरेका हुन् । एमाले पार्टी वैचारिक र सैद्धान्तिक रुपमा विचलनमा परेकोले पार्टी परित्याग गरेको उनले बताए ।  एमालेकै कारण लाखौँ मधेशीका सन्तानलाई नागरिकता बञ्चित हुन पुगेको बताउँदै नेता यादवले भने, ‘आफ्नै […]

सम्बन्धित सामग्री

एमाले नेता भुसालद्वारा पार्टी परित्यागको घोषणा

काठमाडौं– नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत शनिबार दिउँसो एक सन्देश दिँदै उनले पार्टी छाडेको घोषणा गरेका हुन् ।  यस्तो छ भुसालको विज्ञप्ति– देशभक्ति, जनजिविका र लोकतन्त्रका लागि लाखौँ सदस्य र जनसमुदायलाई गोलबन्द गर्दै र आन्तरिक लोकतन्त्रको भव्य अभ्यास गर्दै हामीले नेकपा एमालेजस्तो गौरवपूर्ण पार्टीको निर्माण गरेका […]

एमाले नेता यादवद्वारा पार्टी परित्याग

काठमाडाैँ । नेकपा एमालेका प्रभावशाली नेता गंगाराम यादव आगामी निर्वाचनमा टिकट नपाउने भएपछि पार्टी परित्याग गर्नुभएको छ । एमालेले धनुषा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा उनको ठाउँमा नवप्रवेशी उमाशंकर अरगरियालाई टिकट दिने बताएसँगै केन्द्रीय कमिटीका सल्लाहकार समिति सदस्य समेत रहेका नेता यादव असन्तुष्ट भएर परित्यागको घोषणा गर्नुभएको छ । आज पत्रकार सम्मेलन गरी नेता […]

झापाका एमाले नेता घिमिरेद्वारा पार्टी परित्याग

झापा। झापाका एमाले नेता डिल्ली घिमिरेले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। मेयर पदको उम्मेद्वारीका लागि पार्टीबाट टिकट पाउने सम्भावना नरहेपछि उनले पार्टी परित्यागको घोषणा गरेका हुन्। एमालेका जिल्ला कमिटी सदस्य तथा झापा क्षेत्र नं १ समन्वय कमिटिका संयोजकसमेत रहेका नेता घिमिरेले एमाले परित्याग गरेको घोषणा गरेका हुन्।

एमाले नेता बेदुराम भुसालद्वारा पार्टी परित्याग

काठमाडौँ । नेकपा एमाले नेता तथा राष्ट्रिय सभा सदस्य बेदुराम भुसालले पार्टी परित्यागको घोषणा गरेका छन्। भुसालले आइतबार यसबारे जानकारी दिँदै संसद सचिवालयमा पत्र नै दर्ता गराएका छन्। संघीय संसद सचिवालयका महासचिवलाई पत्र लेखेर भुसालले आफूलाई स्वतन्त्र सांसदको रुपमा ब्यबहार गर्न आग्रह गरेका छन्। भुसाल एमाले बरिष्ठ नेता माधव कुमार नेपाल समूहका प्रभावशाली नेता मानिन्छन्। […]

एमाले नेता बेदुराम भुसालद्वारा पार्टी परित्याग

काठमाडौं : एमाले नेता तथा राष्ट्रिय सभा सदस्य बेदुराम भुसालले पार्टी परित्यागको घोषणा गरेका छन्।भुसालले आइतबार यसबारे जानकारी दिँदै संसद सचिवालयमा पत्र नै दर्ता गराएका छन्। संघीय संसद सचिवालयका महासचिवलाई पत्र लेखेर भुसालले आफूलाई स्वतन्त्र सांसदको रुपमा ब्यबहार गर्न आग्रह गरेका छन्। भुसाल एमाले बरिष्ठ नेता माधव कुमार नेपाल समूहका प्रभावशाली नेता मानिन्छन्। भुसालले पत्रमा भनेका छन्,‘म तत्कालिन नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएको थिए। र त्यस

बारामा एमालेलाई बागीले तनाब, १८९ जनाद्वारा पार्टी परित्याग

महेश्वर अधिकारी बारा : टिकट वितरणमा असन्तुष्टि जनाउँदै एमाले बाराका १८९ जना नेता-कार्यकर्ताले पार्टीबाट राजीनामा दिएका छन्। पार्टीको निर्णयविपरीत वडाध्यक्षको उम्मेदवार परिवर्तन गरिएको भन्दै निजगढ नगरपालिका वडा नं. ६ का एमाले नेता-कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका हुन्। पार्टीका वडा कमिटी अध्यक्ष भीमबहाद...