प्रिमियरमा रुचाइयो ‘लप्पन छप्पन २’

काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरको प्रवाह कम भएर जनजीवन सामान्य भएसँगै फिल्मी गतिविधि पनि बढ्न थालेका छन् । गत साता मात्र ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर गरियो । रिलिज अगाडि गरिएको प्रिमियरले फिल्मी माहोल बनायो । कोरोना भाइरसको महामारीपश्चात त्यहाँ सेलिब्रेटीहरु देखिए । यस्तै शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ’लप्पन छप्पन २’ ले […]

सम्बन्धित सामग्री

आना डेब्यु लप्पन छप्पन २ प्रदर्शन

काठमाडौं । अस्ट्रेलिया बस्दै आएकी आना ढकाल डेब्यु फिल्म ‘लप्पन छप्पन २’ सार्वजनिक भएको छ । कार्यक्रम प्रस्तोता एवं गायिका समेत रहेकी आना उक्त चलचित्रले आफ्नो अभिनय करिअरमा नयाँ मोड आउनेमा आशावादी छिन् । केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी आना चितवनकी हुन् । अस्ट्रेलियामा आयोजना हुने नेपाली कार्यक्रमको प्रस्तोता समेत रहेकी आना जहाँ रहे […] The post आना डेब्यु लप्पन छप्पन २ प्रदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक.

फ्राइडे रिलिज : हलमा ‘लप्पन छप्पन २’ र ‘द ब्याटम्यान’

काठमाडौं : दुई वटा नयाँ फिल्मले शुक्रबारदेखि प्रदर्शन थालेका छन्। नेपाली एक्सन फिल्म ‘लप्पन छप्पन २’ र हलिउड फिल्म ‘द ब्याटम्यान’ले शुक्रवारदेखि एकसाथ प्रदर्शन थालेका हुन्। कोरोनाका कारण करिब दुई वर्ष प्रदर्शन रोकिएको ‘लप्पन छप्पन २’ अन्ततः शुक्रबारदेखि प्रदर्शनमा आएको हो। बिहीवार राजधानीमा कार्यक्रमको आयोजना गर्दै फिल्मको प्रिमियर शो गरिएको थियो। प्रिमियर शोमा उपस्थित कलाकार तथा कला क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूबाट फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ

पाँच दर्जन हलबाट चलचित्र लप्पन छप्पन २

काठमाडौं । यस अघि कोरोनाका कारण प्रदर्शनी मिति तय भएर पनि रोकिएको नेपाली चलचित्र लप्पन छप्पन २ शुक्रबारबाट देशका पाँच दर्जन भन्दा बढी सिनेमा हलबाट रिलिज हुने भएको छ । यो चलचित्रलाई मुकुन्ट भट्टले निर्देशन गरेका हुन् । करिब ५ करोड रुपैयाँ लागतमा निर्मित यो चलचित्रको विहिबार काठमाडौं स्थित बिग सिनेमामा प्रिमियर शो गरियो । […] The post पाँच दर्जन हलबाट चलचित्र लप्पन छप्पन २ appeared first on राजधानी राष्ट्रिय दैनिक.

फ्राइडे रिलिज : 'द ब्याटम्यान' सँग भिड्दै सौगात अभिनीत 'लप्पन छप्पन २'

काठमाडौं: यो साता फ्राइडे रिलिजमा एक नेपाली र एक हलिउड फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म ‘लप्पन छप्पन २’ ले हलिउड फिल्म ‘द ब्याटम्यान’ सँग नेपाली बक्सअफिसमा प्रतिस्पर्धा गर्नेछ। मुकुन्द भट्ट निर्देशित फिल्म ‘लप्पन छप्पन २’ ले वर्तमान नेपालको राजनीतिक अवस्थाको चित्रण गरेको छ। नेपालको सत्ता परिवर्तनमा विदेशी शक्तिको चलखेलमाथि…

शिव श्रेष्ठ ‘लप्पन छप्पन २’ मा

काठमाडौं । अभिनेता शिव श्रेष्ठ ‘लप्पन छप्पन २’ मा देखिने भएका छन् । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा ‘लप्पन छप्पन २’ मा पाएको भूमिका आफुलाई मन परेको प्रतिक्रिया दिएका छन् । मुकुन्द भट्ट निर्देशित चलचित्रमा शिवका अलावा सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, विशाल पहारी, दीपक क्षेत्री, एञ्जल श्रेष्ठ, अनिल […]

'लप्पन छप्पन २' को प्रचारप्रसार कार्यक्रममा सौगात मल्लको खोजी

काठमाडौं: 'लप्पन छप्पन २' फागुन २० गतेदेखि देशैभर प्रदर्शनमा आउँदैछ। फिल्म निर्माण टिमले आज फिल्मको प्रचारप्रसारका लागि पत्रकारसँग भेटघाट कार्यक्रम राखेको थियो। रिलिज मिति नजिकिँदै गर्दा फिल्म युनिटले पहिलो कार्यक्रम आयोजना गरेको हो।   'लप्पन छप्पन २' को मुख्य भूमिकामा छन् अभिनेता सौगात मल्ल। एक्सन जनरामा निर्माण भएको फिल्म राजनीतिक विषयवस्तुमा केन्द्रित छ। फिल्ममा सौगातका साथै शिव…

२० फागुनमा पुग्यो ‘लप्पन छप्पन २’

फिल्म ‘लप्पन छप्पन २’ को रिलिज डेट सरेको छ । १३ फागुनबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्म सरेर २० फागुनमा पुगेको हो । नेपाल चलचित्र संघले १३ फागुनमा ‘म यस्तो गीत गाउँछु २’ रिलिज गर्ने भएपछि ‘लप्पन छप्पन २’ सारिएको निर्माण युनिटले जनाएको छ ।मुकुन्द भट्टको निर्देशन रहेको फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतको अभिनय छ ।क

‘म यस्तो गीत गाउँछु २’ सँग रिलिज डेट जुधेपछि 'लप्पन छप्पन २' टिमको आपत्ति

काठमाडौं : फिल्म ‘लप्पन छप्पन २’ टिमले नेपाल चलचित्र संघको निर्णयप्रति घोर आपत्ति जनाएको छ। आफ्नो फिल्म रिलिज हुने मितिमा फिल्म ‘म यस्तो गीत गाउँछु २’ को रिलिज डेट जुधाएपछि टिमले आपत्ति जनाएको हो। ‘लप्पन छप्पन २’ टिमबाट निर्माता निर्मलकुमार मिश्रले संघप्रति ध्यानाकर्षण पत्र निकाल्दै संघले पूर्वाग्राही रुपमा जानकारी नगराई…

के फागुन १३ मा रिलिज होला ‘लप्पन छप्पन २’ ?

चलचित्र ‘लप्पन छप्पन २’ले फेरि शिवरात्रीलाई नै प्रदर्शनका लागि रोजेको छ । गतबर्षको शिवरात्रीमा रिलिज हुन नसकेको चलचित्रलाई निर्माणपक्षले नयाँ बर्षको छेकोमा रिलिज गर्ने तयारी गरेको थियो । तर, यो मितिमा पनि चलचित्र रिलिज हुन सकेन र पोष्टपोन्ड भयो । निर्देशक मुकुन्द भट्टले सामाजिक संजालबाट फागुणको १३ गते चलचित्र रिलिज हुने बताएका छन् । चलचित्रको […]

'लप्पन छप्पन २'को टिजरमा सौगातको यस्तो रूप

चलचित्र 'लप्पन छप्पन २'को टिजर सार्वजनिक भएको छ । सोमबार सार्वजनिक गरिएको टिजर अभिनेता सौगात मल्ल केन्द्रित छ