शिव श्रेष्ठ ‘लप्पन छप्पन २’ मा

काठमाडौं । अभिनेता शिव श्रेष्ठ ‘लप्पन छप्पन २’ मा देखिने भएका छन् । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा ‘लप्पन छप्पन २’ मा पाएको भूमिका आफुलाई मन परेको प्रतिक्रिया दिएका छन् । मुकुन्द भट्ट निर्देशित चलचित्रमा शिवका अलावा सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, विशाल पहारी, दीपक क्षेत्री, एञ्जल श्रेष्ठ, अनिल […]

सम्बन्धित सामग्री

फ्राइडे रिलिज : हलमा ‘लप्पन छप्पन २’ र ‘द ब्याटम्यान’

काठमाडौं : दुई वटा नयाँ फिल्मले शुक्रबारदेखि प्रदर्शन थालेका छन्। नेपाली एक्सन फिल्म ‘लप्पन छप्पन २’ र हलिउड फिल्म ‘द ब्याटम्यान’ले शुक्रवारदेखि एकसाथ प्रदर्शन थालेका हुन्। कोरोनाका कारण करिब दुई वर्ष प्रदर्शन रोकिएको ‘लप्पन छप्पन २’ अन्ततः शुक्रबारदेखि प्रदर्शनमा आएको हो। बिहीवार राजधानीमा कार्यक्रमको आयोजना गर्दै फिल्मको प्रिमियर शो गरिएको थियो। प्रिमियर शोमा उपस्थित कलाकार तथा कला क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूबाट फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ

अभिनेता शिव श्रेष्ठ ‘लप्पन छप्पन–२’ मा

अभिनेता शिव श्रेष्ठ ‘लप्पन छप्पन २’ मा देखिने भएका छन् ।बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा ‘लप्पन छप्पन–२’ मा पाएको भूमिका आफूलाई मन परेको प्रतिक्रिया दिएका छन्। मुकुन्द भट्ट निर्देशित चलचित्रमा शिवका अलावा सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, विशाल पहारी, दीपक क्षेत्री, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा […]

‘लप्पन छप्पन–२’ आजबाट प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘लप्पन छप्पन–२’ आजबाट रिलिज भएको छ । मुकुन्द भट्ट निर्देशित चलचित्र ‘लप्पन छप्पन–२’ आजबाट रिलिज भएको हो ।  एक्सन मुभी ‘लप्पन छप्पन–२’मा सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, शिव श्रेष्ठ, शक्ति श्रेष्ठलगायत कलाकार मुख्य भूमिकामा छन् ।

'लप्पन छप्पन २' को प्रिमियर

काठमाडौं । मुकुन्द भट्टको निर्देशनमा बनेको चलचित्र ‘लप्पन छप्पन २’ को बिहीबार काठमाडौंमा प्रिमियर भएको छ । शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्रको बिहीबार प्रिमियर सो राखिएको हो ।  चलचित्रमा सौगता मल्ल, अनुप विक्रम शाही, अर्पन थापा, शिव श्रेष्ठ लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ । बिहीबार काठमाडौंमा भएको प्रिमियरमा चलचित्रका मुख्य कलाकार अनुप विक्रम शाही...

पहिलोपटक खराब राजनीतिज्ञको भूमिकामा देखिँदै शिव श्रेष्ठ

काठमाडौं । आगामी शुक्रबार (फागुन २० गते)बाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लप्पन छप्पन २’को निर्माण टिमले आइतबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्यो । यद्यपि, चलचित्रका केही  कलाकार कार्यक्रममा देखिएनन् ।  सिनेमाका मुख्य कलाकार सौगात मल्ल र अनुपविक्रम शाही लाखेको छायांकनको लागि मुस्ताङमा रहेकाले उपस्थित भएनन् । कार्यक्रममा सिनेमाका मुख्य अभिनेता...

२० फागुनमा पुग्यो ‘लप्पन छप्पन २’

फिल्म ‘लप्पन छप्पन २’ को रिलिज डेट सरेको छ । १३ फागुनबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्म सरेर २० फागुनमा पुगेको हो । नेपाल चलचित्र संघले १३ फागुनमा ‘म यस्तो गीत गाउँछु २’ रिलिज गर्ने भएपछि ‘लप्पन छप्पन २’ सारिएको निर्माण युनिटले जनाएको छ ।मुकुन्द भट्टको निर्देशन रहेको फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतको अभिनय छ ।क

'लप्पन छप्पन २' फागुन १३ मा

काठमाडौं : कोरोना महामारीका कारण धेरैपटक प्रदर्शन मिति सार्नुपरेको 'लप्पन छप्पन २' फागुन १३ देखि प्रदर्शन गर्ने तयारीमा निर्माता टिम छ। गत भदौमै सार्वजनिक गरिएको मितिमा फिल्म प्रदर्शन हुने फिल्मका निर्माता तथा निर्देशक मुकुन्द भट्टले बताएका छन्। मंगलबार आफ्नो फेसबुक अकाउन्टमार्फत आफूले फिल्म फागुन १३ मा प्रदर्शन नहुने हल्ला सुनेको, त्यसले आफूलाई केही असर नगरेको र फिल्म फागुन १३ मै आउने उनले बताएका छन्। एक्सन जनरामा बनेको फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अन

‘लप्पन छप्पन २’ शिवरात्रीमा प्रदर्शन हुने

काठमाडौं, २७ भदौ । मुकुन्द भट्टले निर्देशन गरेको फिल्म ‘लप्पन छप्पन २’ले फेरी प्रदर्शन मिति घोषणा गरेको छ । निर्देशक भट्टले सामाजिक सञ्जाल फेसबुकमार्फत महाशिवरात्रीको अवरसमा फागुन १३ गते फिल्म रिलिज गर्ने जानकारी दिएका हुन् । फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपबिक्रम शाहीलगायतको सशक्त अभिनय रहेको छ । चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल […]

लप्पन छप्पन २ : नयाँ रिलिज डेट सहित दोस्रो टिजर सार्वजनिक

मुकुन्द भट्ट निर्माण तथा निर्देशित सिनेमा ‘लप्पन छप्पन २’ को नयाँ रिलिज डेट सहितको दोस्रो टिजर सार्वजनिक गरिएको छ । सिनेमा नयाँ वर्षको छेको पारेर चैत २७ गते देखि रिलिज हुँदैछ । निर्माण टिमले अभिनेता सौगात मल्ललाई पहिलो पटक टिजर मार्फत सुपरस्टारको ट्याग दिएका छन् । टिजरमा सौगात मल्ललाई मात्र स्थान दिइएको छ । एक्सन ड्रामा सिनेमामा सौगातसँगै शिव श्रेष्ठ, अर्पण थापा, अनुप विक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एन्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ,...