फ्राइडे रिलिज : 'द ब्याटम्यान' सँग भिड्दै सौगात अभिनीत 'लप्पन छप्पन २'

काठमाडौं: यो साता फ्राइडे रिलिजमा एक नेपाली र एक हलिउड फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म ‘लप्पन छप्पन २’ ले हलिउड फिल्म ‘द ब्याटम्यान’ सँग नेपाली बक्सअफिसमा प्रतिस्पर्धा गर्नेछ। मुकुन्द भट्ट निर्देशित फिल्म ‘लप्पन छप्पन २’ ले वर्तमान नेपालको राजनीतिक अवस्थाको चित्रण गरेको छ। नेपालको सत्ता परिवर्तनमा विदेशी शक्तिको चलखेलमाथि…

सम्बन्धित सामग्री

फ्राइडे रिलिज : हलमा ‘लप्पन छप्पन २’ र ‘द ब्याटम्यान’

काठमाडौं : दुई वटा नयाँ फिल्मले शुक्रबारदेखि प्रदर्शन थालेका छन्। नेपाली एक्सन फिल्म ‘लप्पन छप्पन २’ र हलिउड फिल्म ‘द ब्याटम्यान’ले शुक्रवारदेखि एकसाथ प्रदर्शन थालेका हुन्। कोरोनाका कारण करिब दुई वर्ष प्रदर्शन रोकिएको ‘लप्पन छप्पन २’ अन्ततः शुक्रबारदेखि प्रदर्शनमा आएको हो। बिहीवार राजधानीमा कार्यक्रमको आयोजना गर्दै फिल्मको प्रिमियर शो गरिएको थियो। प्रिमियर शोमा उपस्थित कलाकार तथा कला क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूबाट फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ