पाँच दर्जन हलबाट चलचित्र लप्पन छप्पन २

काठमाडौं । यस अघि कोरोनाका कारण प्रदर्शनी मिति तय भएर पनि रोकिएको नेपाली चलचित्र लप्पन छप्पन २ शुक्रबारबाट देशका पाँच दर्जन भन्दा बढी सिनेमा हलबाट रिलिज हुने भएको छ । यो चलचित्रलाई मुकुन्ट भट्टले निर्देशन गरेका हुन् । करिब ५ करोड रुपैयाँ लागतमा निर्मित यो चलचित्रको विहिबार काठमाडौं स्थित बिग सिनेमामा प्रिमियर शो गरियो । […] The post पाँच दर्जन हलबाट चलचित्र लप्पन छप्पन २ appeared first on राजधानी राष्ट्रिय दैनिक.