वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गर्न समिति गठन

सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गर्न समिति गठन गरेको छ।

सम्बन्धित सामग्री

धरानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न समिति गठन

काठमाण्डौ – धरानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न समिति गठन भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको निर्देशन अनुसार धरान उपमहानगरपालिकामा विमानस्थल निर्माणको लागि सम्भाव्यता अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन सदस्यीय समिति गठन गरेको हो । प्राधिकरणका प्रबन्धक इन्जिनियर नलविक्रम थापा संयोजक रहेको समितिमा प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य रहनुभएको छ ।

द्रुत बसबारे अध्ययन गर्न समिति गठन

उपत्यकामा ३ असोजदेखि सञ्चालनमा आएको द्रुत बस सेवालाई प्रभावकारी बनाउन द्रुत बस अध्ययन समिति गठन गरिएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूको संयोजकत्वमा समिति गठन गरिएको हो ।  आइतबारदेखि अध्ययन थालेको...

सुकुम्बासी व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन

काठमाडौं, १८ मंसिर । सुकुम्बासीको समस्या अध्ययन गर्न भवन निर्माण विभागका उपमहानिर्देशक प्रतिर्ण तुलाधरको संयोजकत्वमा समिति गठन भएको छ । सहरी विकास मन्त्री मेटमणि चौधरीले सुकुम्बासी बस्तीका असली सुकुम्बासीको पहिचान, जिविकोपाजर्ननलगायतका समस्या समाधानका लागि अध्ययन गर्नसमिति गठन गरेका हुन् । समितिलाई नदी किनारका अव्यवस्थित बसोबासीबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिइएको हो । नवगठित […]

व्याजदरबारे अध्ययन गर्न अर्थ मन्त्रालयद्वारा समिति गठन

काठमाडौं । अर्थ मन्त्रालयले व्याजदरबारे अध्ययन गर्न समिति गठन गरेको छ । व्याजदर बढेर समस्यामा परेको व्यवसायीको गुनासोपछि अर्थमन्त्री जनार्दन शर्माको सक्रियतामा ब्याजदरको विषयमा अध्ययन गर्न समिति गठन भएको अर्थमन्त्रीको सचिवालयले जनाएको हो । आइतबार सरोकारवाला पक्षसँगको छलफलपछि मन्त्रालका सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा समिति गठन भएको सचिवालयले जनाएको छ । व्यवसायीहरुले बैंकको ब्याजदर अत्याधिक वृद्धि […]

ब्याजदरबारे अध्ययन गर्न अर्थ मन्त्रालयद्वारा समिति गठन

काठमाडौँ । अर्थ मन्त्रालयले ब्याजदरबारे अध्ययन गर्न समिति गठन गरेको छ । ब्याजदर उच्च हुँदा समस्यामा परेको व्यवसायीको गुनासोपछि अर्थमन्त्री जनार्दन शर्माको सक्रियतामा ब्याजदरको विषयमा अध्ययन गर्न समिति गठन भएको छ । आइतबार सरोकारवाला पक्षसँग छलफलपछि अर्थमन्त्रालका आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख समेत रहेको सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा समिति गठन भएको अर्थमन्त्री जनार्दन शर्माको सचिवालयले जनाएको […]

संघीयता कार्यान्वयनको अध्ययन गर्न संसदीय समिति गठन

काठमाडौँ – राष्ट्रियसभाले संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेको छ। शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले सांसद डा. खिमलाल देवकोटाको संयोजकत्वमा संघीयता कार्यान्वयनको समग्र पक्षको अध्ययन गर्न विशेष समिति गठन गरेको हो। समितिमा सांसद प्रकाश पन्थ, उदयबहादुर बोहोरा, डा. विमला राई पौडेल, रामचन्द्र राई, मायाप्रसाद शर्मा र प्रमिलाकुमारी सदस्य छन्। समितिलाई कार्य प्रारम्भ […]

विमानको प्राविधिक अध्ययन गर्न समिति गठन

उडिरहेकै जहाजहरूमा समस्या देखिन थालेपछि जहाजको अवस्थाबारे विस्तृत अध्ययन गर्न सरकारले छानबिन समिति गठन गरेको छ । नेपाली वायुसेवा कम्पनीहरूको उडाइरहेका जहाज र हेलिकोप्टरको भौतिक, यान्त्रिक र अभिलेखीय अवस्थाको विस्तृत अनुसन्धान...

विमान अध्ययन समिति गठन

सरकारले नेपालमा दर्ता भएका विमानहरुको अवस्थाबारे अध्ययन गर्न समिति गठन गरेको छ । नेपाली आकाशमा आन्तरिक तथा बाह्य उडान भर्ने दर्ता भएका हवाईजहाज तथा हेलिकोप्टरको भौतिक–यान्त्रिक र अभिलेखीय अवस्थाको अध्ययन गर्न समिति गठन गरिएको हो ।गएको सोमबारमात्र काठमाडौंबाट विराटनगर र पोखराको लागि उडान भरेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौं फर्काएर अवतरण गरिएको […]

चीनसँगको सीमा समस्या समाधान गर्न अध्ययन समिति गठन

नेपाल सरकारले देशको उत्तरी क्षेत्रमा चीनसँगको सीमा सम्बन्धी समस्याहरुको अध्ययन गर्न एक समिति गठन गरेको छ। बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले समिति गठन गर्ने निर्णय गरेको हो।

चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन

काठमाडौँ । सरकारले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रसम्म उठेको समस्या अध्ययन गर्न समिति बनाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ सहितको अध्यन समिति गठन […]