काठमाडौँ । अर्थ मन्त्रालयले ब्याजदरबारे अध्ययन गर्न समिति गठन गरेको छ । ब्याजदर उच्च हुँदा समस्यामा परेको व्यवसायीको गुनासोपछि अर्थमन्त्री जनार्दन शर्माको सक्रियतामा ब्याजदरको विषयमा अध्ययन गर्न समिति गठन भएको छ । आइतबार सरोकारवाला पक्षसँग छलफलपछि अर्थमन्त्रालका आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख समेत रहेको सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा समिति गठन भएको अर्थमन्त्री जनार्दन शर्माको सचिवालयले जनाएको […]