काठमाडौँ – राष्ट्रियसभाले संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेको छ। शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले सांसद डा. खिमलाल देवकोटाको संयोजकत्वमा संघीयता कार्यान्वयनको समग्र पक्षको अध्ययन गर्न विशेष समिति गठन गरेको हो। समितिमा सांसद प्रकाश पन्थ, उदयबहादुर बोहोरा, डा. विमला राई पौडेल, रामचन्द्र राई, मायाप्रसाद शर्मा र प्रमिलाकुमारी सदस्य छन्। समितिलाई कार्य प्रारम्भ […]