काठमाडौं, १८ मंसिर । सुकुम्बासीको समस्या अध्ययन गर्न भवन निर्माण विभागका उपमहानिर्देशक प्रतिर्ण तुलाधरको संयोजकत्वमा समिति गठन भएको छ । सहरी विकास मन्त्री मेटमणि चौधरीले सुकुम्बासी बस्तीका असली सुकुम्बासीको पहिचान, जिविकोपाजर्ननलगायतका समस्या समाधानका लागि अध्ययन गर्नसमिति गठन गरेका हुन् । समितिलाई नदी किनारका अव्यवस्थित बसोबासीबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिइएको हो । नवगठित […]