काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा बिचौलिया प्रयोग गरेको विषयमा छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिले मङ्गलवारबाट काम सुरु गर्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार समितिको सहजीकरण बैठक बोलाएका थिए । उक्त बैठकमा मङ्गलवारबाट काम सुरु गर्ने सहमति भएको हो । बजेट निर्माणमा बिचौलियाको प्रयोग गरेको विषयमा सार्वजनिक भएपछि गत […]