१० पुस, काठमाडौं । सबैथोक नियमित चलेको भए यतिखेर सपना राजभण्डारी गृहिणीकै भूमिकामा हुन्थिन् होला । श्रीमान् नवीन्द्रराज जोशीको राजनीतिक यात्रामा सघाउनु, घरपरिवार सम्हाल्नु उनको दैनिकी बनेको वर्षौं भइसकेको थियो । १४ फागुन २०७७ मा आएको ‘आँधीबेहरी’ले उनको जीवनको लय नै बदलिदियो । पूर्वमन्त्री नवीन्द्रलाई मस्तिष्कघात भयो । सपनाले अस्पताल पनि पुर्याएकी हुन्, तर उपचारकै […]