२२ असोज, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्ने भएपछि चितवन ३ मा माओवादी केन्द्रबाट को उम्मेदवार बन्ला भन्ने चासो छ । प्रचण्ड अघिल्लो निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । तर यसपटक उनले गोरखा २ रोजेका छन् । सत्ता […]