नेपाली राजदूतावास मलेशियाबाट विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट शुरुवात गरिएको छ । बुधबारदेखि मलेसियाबाट पनि ई-पासपोर्ट जारी गर्न शुरू गरिएको हो ।
२ लाख भन्दा बढी नेपालीहरु वैदेशिक रोजगारीमा मलेसियामा छन् । रोजगारीको सिलसिलामा मलेसियामा आई लामो समयदेखि सामान्य कामदारको रुपमा कार्यरत रही आफ्नो राहदानी नवीकरण गर्न आएका सेवाग्राही श्यामकुमार...