अब नेपाली राजदूतावास मलेसियाबाट पनि विद्युतीय राहदानी

नेपाली राजदूतावास मलेसियाबाट पनि विद्युतीय राहदानी वितरण सुरु भएको छ । मलेसियामा दुई लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा आवद्ध भएको परिप्रेक्ष्यमा विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट शुरुवात गरिएको हो ।वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा आएर लामो समयदेखि कामदारको रुपका कार्यरत रही आफ्नो राहदानी नवीकरण गर्न पुगेका श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरी कार्यक्रमको सुरुआत गरिएको छ ।राहदानी विभागबाट उनको राहदानी प्रिन्टसमेत गरेर सफलतासाथ परीक्षण गरिएको छ । दूतावासले पहिलो दिनमै

सम्बन्धित सामग्री

श्रमिकलाई खाडी र मलेसियाबाट ई–पासपोर्ट सेवा

नेपालको प्रमुख श्रम गन्तव्य खाडी र मलेसियामा कार्यरत नेपाली श्रमिकलाई लक्षित गरी सरकारले विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा विस्तार गरेको छ ।राहदानी विभागले आइतबारबाट परीक्षणको रूपमा नेपाली राजदूतावास दोहा, कतारबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी उत्पादन भएको जनाएको छ । विदेशस्थित नियोगबाट उत्पादन भएको यो पहिलो विद्युतीय राहदानी भएको विभागको भनाइ छ । विभागका […]

विदेशस्थित नेपाली राजदूतावासबाट पहिलोपटक विद्युतीय राहदानी जारी

विदेशस्थित नेपाली राजदूतावासबाट पहिलो पटक विद्युतीय राहदानी (पासपोर्ट) जारी भएको छ । सोमबार कतारको दोहास्थित नेपाली राजदूतावासबाट पहिलो पटक लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी जारी गरिएको हो । यो नै विदेशस्थित राजदूतावासबाट गरिएको पहिलो सफल परीक्षण हो ।योसँगै आजबाट विद्युतीय राहदानीको लागि नेपाली राजदूतावास, कतारले बुकिङ समेत खुला गरेको छ । यद्यपि, सुरुको एक हप्ताका लागि सीमित मात्रामा बुकिङ खुल्ला गरिएको राजदूतावासले जानकारी दिएको छ । यस्तै, अन्य खाडी मुलुकहरु र मलेशियाम

नेपाली राजदूतावास दोहाबाट पनि विद्युतीय राहदानी उत्पादन, आजबाट बुकिङ खुल्ला

२४ माघ, काठमाडौं । नेपाली राजदूतावास, दोहा, कतारबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी सफलतासाथ उत्पादन सुरु भएको छ । विदेशस्थित नियोगबाट उत्पादन भएको यो पहिलो विद्युतीय राहदानी भएको राहदानी विभागका प्रवक्ता शरदराज आरणले जानकारी दिए । उनका अनुसार हिंजोदेखि विद्युतीय राहदानी उत्पादन सुरु भएको हो । आजबाट नेपाली राजदूतावास, कतारले बुकिङ खुला गरेको […]

विदेशस्थित नियोगबाट पहिलो ई-पासपोर्ट जारी

आइतबार परीक्षणको रुपमा नेपाली राजदूतावास, दोहा, कतारबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी जारी गरीएको छ । विदेशस्थित नियोगबाट उत्पादन भएको यो पहिलो विद्युतीय राहदानी हो ।

कतारकाे नेपाली दूतावासबाट पहिलो विद्युतीय राहदानी उत्पादन

काठमाडौँ – राहदानी विभागले विदेशस्थित नियोगमध्ये कतारको दोहास्थित नेपाली दूतावासबाट पहिलो पटक विद्युतीय राहदानी उत्पादन गरिएको छ। विभागका अनुसार सोमबार परीक्षणको रुपमा कतारको दोहास्थित नेपाली राजदूतावासबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी सफलतासाथ उत्पादन भएको हो। विभागका अनुसार विदेशस्थित नियोगबाट उत्पादन भएको यो पहिलो विद्युतीय राहदानी हो। सोमबारबाट विद्युतीय राहदानीको लागि नेपाली राजदूतावास कतारले […]

विदेशस्थित नियोगबाट पहिलो ई-पासपोर्ट जारी, विभागको सेवा विहान ७ बजेबाटै

२३ मंसिर, काठमाडौं । सरकारले परीक्षणको रुपमा नेपाली दूतावास दोहा, कतारबाट लाइभ इनरोलमेन्ट गरी पहिलो विद्युतीय राहदानी जारी गरेको छ । विदेशस्थित नियोगबाट उत्पादन भएको यो पहिलो विद्युतीय राहदानी भएको राहदानी विभागले जनाएको छ । ‘आजबाट विद्युतीय राहदानीको लागि नेपाली राजदूतावास, कतारले बुकिङ्ग खुला गरेको छ । शुरुको एक हप्ताको लागि सीमित मात्रामा बुकिङ खोलिएको […]

नेपाली राजदूतावास कतारबाट ई-पासपोर्ट जारी गर्न शुरू

आज परीक्षणको रुपमा नेपाली राजदूतावास, दोहा कतारबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी जारी गर्न थालिएको छ । विदेशस्थित नियोगबाट उत्पादन भएको यो पहिलो विद्युतीय राहदानी हो । आईतबारबाट विद्युतीय राहदानीको लागि नेपाली राजदूतावास, कतारले बुकिङ्ग खुला गरेको छ । शुरुको एक हप्ताको लागि सीमित मात्रामा बुकिङ्ग खोलिएको छ । अन्य खाडी मुलुकहरु र मलेशियामा...

अब विदेशमा दूतावासबाटै नेपाली ई-पासपोर्ट पाइने

विदेशस्थित नेपाली नियोगबाट अब ई–पासपोर्ट (विद्युतीय राहदानी) बनाउन पाइने भएको छ । राहदानी विभागका अनुसार आइतवार कतारको दोहास्थित नेपाली राजदूतावासबाट लाइभ इनरोलमेन्ट गरी ई–पासपोर्ट सफलतापूर्वक उत्पादन भएको हो ।  विदेशस्थित नियोगबाट उत्पादन भएको यो पहिलो विद्युतीय राहदानी भएको विभागले जनाएको छ ।  विद्युतीय राहदानीको लागि नेपाली राजदूतावास, कतारले आइतवारबाटै बुकिङ खुला गरेको छ । शुरूको एक हप्ताको लागि सीमित मात्रामा बुकिङ खोलिएको बताइएको छ । विभागका अनुसार अन्य खाडी मु...