इजरायलस्थित नेपाली राजदूतावास भन्छ, ‘सुरक्षित बस्नुहोस्’

काठमाडौं। इजारायल र प्यालेस्टाइनबीच हिंसा बढेर द्वन्दको स्थिती सृजना भएपछि नेपालीलाई सुरक्षित बस्न भनिएको छ। इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले एक विज्ञप्ती जारी गर्दै सुरक्षित बस्न अनुरोध गरेकी हुन्। गएराती मात्रै प्यालेस्टानबाट इजरायलतर्फ १८० भन्दा बढी रकेट प्रहार गरिएको थियो। राजदूतावासले इजरायलमा रहेका नेपालीलाई साइरन बझ्नासाथ घरभित्र पस्न र झ्याल ढोकामा नबस्न आग्रह गरेको छ।

सम्बन्धित सामग्री

ग्रिसमा मृत्यु भएका एक नेपालीको पहिचान खुल्यो, तीन जनाको सनाखत हुन बाँकी

४ पुस, बार्सिलोना । नोभेम्बर दोस्रो साता ग्रिसमा भएको सवारी दुर्घटनामा परी मृत्यु भएका चार आप्रवासीहरुमध्ये एक जना नेपालीको पहिचान खुलेको छ । नेपाली राजदूतावास भियनाका अनुसार चार जनामध्ये एकजना मृतक गौरीगंगा नगरपालिका-४ कैलाली घर भएका ३७ वर्षीय लक्ष्मण सापकोटा हुन् । अन्यको सनाखत हुन बाँकी छ । गैरकानुनी रुपमा टर्कीबाट ग्रिस प्रवेश गर्ने क्रममा […]

राजदूत फेरबदलको चक्करले नयाँ दूतावास मारमा

सरकार फेरबदलसँगै राजदूत पनि फेरबदल हुँदा नयाँ खोलिएका नेपाली राजदूतावास मारमा परेका छन् । साढे चार वर्षअघि स्पेनमा खोलिएको म्याड्रिडस्थित नेपाली दूतावास पनि राजदूत फेरबदलको मारमा परेको छ । कार्यकाल पूरा नभई राजदूतको घरफिर्ती हुँदा दूतावासले ठुलो कूटनीतिक फड्को समेत मार्न सकेको छैन। दूतावास खोल्ने निर्णय भएको एक वर्षपछि स्पेनका लागि पहिलो नेपाली राजदूतको रुपमा […]

डेनमार्कमा मनाइयो संविधान दिवस

सातौं सविधान दिवस कोपनहेगनमा पनि मनाइएको छ। नेपाली राजदूतावास डेनमार्कले एक कार्यक्रम आयोजना गरि दिवस मनाएको हो ।

पोर्तुगलमा नेपाली राजदूतावास स्थापनाका लागि प्रधानमन्त्रीसंग आग्रह

पोर्तुगलमा नेपाली राजदूतावास स्थापनाका लागि प्रधानमन्त्रीसंग आग्रह गरिएको छ।

संविधान दिवस घर घरमा राष्ट्रिय झण्डोत्तोलनका साथ मनाइने

सातौँ संविधान दिवस २०७८ आगामी असोज २–४ गते राष्ट्रिय दिवसका रुपमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रम गरी मनाइने भएको छ । राष्ट्रिय दिवस मनाउन प्रधानमन्त्रीका अध्यक्षतामा मूल समारोह समिति गठन भइसकेको छ । मूल समारोह समिति अन्तर्गत प्रचारप्रसार उपसमितिको आजको बैठकले दिवसको व्यापक प्रचारप्रसारका लागि सरकारी, सामुदायिक तथा निजी क्षेत्रका सञ्चारमाध्यमलाई आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा प्रचारप्रसार उपसमितिका संयोजक डा.बैकुण्ठ

घरघरमा राष्ट्रिय झण्डा फहराएर संविधान दिवस मनाउन आग्रह

२३ भदौ, काठमाडौं । सातौं संविधान दिवस आगामी असोज २ देखि ४ गतेसम्म राष्ट्रिय दिवसका रुपमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रम गरी मनाइने भएको छ । राष्ट्रिय दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन भइसकेको छ । मूल समारोह समितिअन्तर्गत प्रचारप्रसार उपसमितिको बुधबारको बैठकले दिवसको व्यापक प्रचारप्रसारका लागि सरकारी, सामुदायिक […]

कुवेतमा एक नेपाली महिलाको मृत्यु

रोजगारीका लागि कुवेत पुगेकी एक महिलाको त्यहीँ मृत्यु भएको छ । कुश्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो । परियारको २४ अगस्ट २०२१ अर्थात् मङ्गलबार मृत्यु भएको नेपाली दुतावासले जनाएको छ । उनको मृत्युको कारण खुलेको छैन ।नेपाली राजदूतावास कुवेतका द्वित्तीय सचिव श्रीकृष्ण सिलवालले दिएको जानकारीअनुसार परियारको मृत्यु भएको प्रारम्भिक जानकारी दूतावासमा आएको छ । राहदानी नं १०३०९३१७ की परियारको अभिलेख हेर्दा उनले सन् २०१४ मा साउदी अर

मध्यपूर्वमा रहेका नेपालीहरुले आईतबार ६ सयवटा अक्सिजन सिलिन्डर नेपाल पठाउँदै

नेपालमा कोरोनाको बढ्दो महामारीमा अक्सिजनको अभावले धेरै नेपालीहरुले ज्यान गुमाइरहेको बेलामा मध्यपूर्वी मुलुकमा रहेका गैरआवासीय नेपालीहरुले अक्सिजन सिलिन्डर खरीद गरी नेपाल पठाउने तयारी गरेका छन् । गैर आवासीय नेपाली संघ(एनआरएन) एनसीसी ओमन लगायत अन्य मध्यपूर्वका एनसीसीहरुको सहयोग र नेपाली राजदूतावास ओमानको पहलमा ६ सय थान अक्सिजन सिलिन्डर नेपाल पठाउन लागेको हो।प्रतिसिलिण्डर ४० लिटर अक्सिजन अट्ने ६ सय थान सिलिन्डर खरिद प्रक्रिया सकिएको र आउँदो आइतबारसम्म नेपाल पुर्याउने लक्ष्य रहेको ओमानस्थ

साईप्रसका नेपालीको समस्या छिट्टै समाधान गर्छौं : राजदूत शाक्य

साईप्रस । साईप्रसका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले यहाँ रहेका नेपालीहरुको समस्या छिट्टै समाधान गरिने बताएकी छन् । उनले श्रमिकहरुको समास्या समाधान गर्न छिट्टै साईप्रस आउने समेत घोषणा गरेकी छन्। गैरआवासीय नेपाली सघं साईप्रस तथा साईप्रसलाई हेर्दै आईरहेको नेपाली राजदूतावास ईजरायल, होनरी कन्सुलेट साईप्रस एवम नेपाल पत्रकार महासंघ युरोप शाखाको सहकार्यमा युरोप हेल्थ टिमको स्वास्थ्य परामर्श कार्यक्रममा बोल्दै शाक्यले समाजिक सुरक्षाका लागि  साईप्रसमा कार्यरत नेपालीहरुको भाषाको समस्या

कोरियास्थित नेपाली राजदूतावास साप्ताहिक विदाका दिन खुल्ने

दक्षिण कोरियास्थित नेपाली राजदूतावास साप्ताहिक विदा अर्थात आइतबार पनि खुल्ला हुने भएको छ। आइतबार दूतावासमा एक कार्यक्रमकाबीच