कोरोना उपचारमा नयाँ औषधि

अस्पतालका कोभिड–१९ वार्डहरूबाट सुखद समाचार कमै आउँछन् । संक्रमण दर बढिरहेका विश्वका अस्पतालमा संक्रमितको अत्यधिक चाप छ । तर लगातारको क्लिनिकल परीक्षणका कारण सोमबार घोषणा गरिएका दुई नयाँ औषधिले बिरामी र अस्पताल दुवैको हित गर्ने देखिएको बेलायती पत्रिका इकोनोमिस्टले जनाएको छ ।

सम्बन्धित सामग्री

स्वास्थ्य चौकीलाई औषधि र सामग्री, बिरामीलाई उपचारमा सहयोग

सिमकोट – दुुर्गमको एक स्वास्थ्य चौकीलाई औषधि र स्वास्थ्य चौकीका लागि आवश्यक सामग्री सहयोग प्राप्त भएको छ। यी औषधि तथा सामग्री सहयोग प्राप्त भएपछि स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई बिरामीको उपचारमा सहयोग भएको हो। सिमकोट गाउँपालिका– २ को ठेहे स्वास्थ्य चौकीलाई औषधि सहयोग प्राप्त भएको हो। स्वास्थ्य चौकीलाई सो वडामा स्वास्थ्य तथा आयआर्जनका क्षेत्रमा काम गर्दै आएको […]

दीर्घकालीन कोभिड उपचारमा प्याक्सलोभिड प्रभावकारी : अध्ययन

कोभिड संक्रमणको उपचारमा प्रयोग हुँदै आएको प्याक्सलोभिड औषधि दीर्घकालीन कोभिड उपचारमा समेत प्रभावकारी देखिएको छ । फाइजर कम्पनीद्वारा निर्मित एन्टिभाइरल प्याक्सलोभिडले सिभियर कोभिडविरुद्ध इमर्जेन्सी प्रयोगका लागि गत मार्चमा अनुमति पाएको थियो ।...

आकस्मिक र सघन उपचारमा प्रयोग हुने औषधिको संख्या थपियो (पूर्णपाठ)

सरकारले औषधि दर्ता नियमावली चौथो पटक संशोधन गरेको छ । औषधि दर्ता (चौथो संशोधन) नियमावली २०७८ मा अत्यावश्यक, जीवन रक्षक तथा सघन उपचारमा प्रयोग हुने औषधिको संख्या थप गरिएको छ । आकस्मिक, जीवन रक्षक र सघन उपचारमा प्रयोग हुने ९५ थरी औषधि संख्या बढाएर १९१ पुगेको छ । नियमावलीमा अर्फान र बेवास्ता गरिएका रोगमा प्रयोग हुने औषधिमध्ये अनुसूची ४ (घ) २ मा उल्लिखित औषधि ५५ र बेवास्ता गरिएका रोगको उपचारमा प्रयोग हुने २० वटा औषधि समावेश गरिएको उल्लेख गरिएको छ ।पूर्णपाठ :

आकस्मिक, जीवन रक्षक र सघन उपचारमा प्रयोग हुने सूचीकृत औषधिहरुको संख्या थपियो

औषधि दर्ता नियमावलीलाई चौथो पटक संशोधन गर्दै सरकारले आकस्मिक, जीवन रक्षक र सघन उपचारमा प्रयोग हुने सूचीकृत औषधिहरुको संख्या थप गरेको हो।

कोभिड-१९ को उपचारका लागि थप २ औषधि समावेश

३० पुस, काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को उपचारमा प्रयोग हुने औषधिको सूचीमा थप २ वटा औषधि समावेश गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोभिड-१९ को उपचारमा प्रयोग हुने औषधिसम्बन्धी आफ्नो निर्देशिकामा थप २ वटा औषधि थपेको हो । अरु भेरियन्टभन्दा संक्रामक मानिएको नयाँ ओमिक्रोन भेरियन्टका कारण विश्वभर संक्रमित बढ्न थालेका बेला डब्ल्यूएचओले […]

कोरोना उपचारमा प्रयोग गरिएका चार प्रकारका औषधि अयाेग्य

काठमाडौं : नेपालमा कोरोना उपचारमा प्रयोग गरिएका चार प्रकारका औषधिहरू सम्झौता अनुसारको नभएको पाइएकाे छ।महालेखा परीक्षकको प्रतिवेदनमा चार प्रकारका औषधिहरू सम्झौता अनुसारको नभएको र इन्सूलिन अस्पार्टको उत्पादन मुलुक फरक परेको उल्लेख गरिएकाे छ।स्वास्थ्य सेवा विभागले एक आपूर्तिकर्ताबाट कोभिड १९ उपचारमा आवश्यक ११ प्रकारका औषधि खरिद गरि २ करोड ४३ लाख ६५ हजार भुक्तानी दिएकोमा आपूर्ति भएका औषधिको केमेष्ट्रि समेतको विज्ञ समितिबाट गुणस्तर परीक्षण गर्दा ४ प्रकारका औषधि सम्झौता अनुसार नभएक

नेपालमै बनेको रेमसिभिरले कोरोना उपचारमा सहज

कोरोना सङ्क्रमणले तीव्र सताएका बेला उपचारमा उपयोगी हुने औषधि देशभित्र थिएनन् । बाहिरबाट ल्याउनुपर्ने, अभाव उस्तै र महँगो पनि थियो तर यो एक÷डेढ वर्षमा कोरोनालाई उपयोगी हुने औषधि देशभित्रै बन्न थाल्यो । केही दिनयता नेपालमै बनेको रेमसिभिर उपयोगमा आएपछि औषधि विज्ञानको क्षेत्रमा नेपालले आँटे गर्न सक्ने क्षमता पनि देखिएको छ ।कोरोनाविरुद्धको लडाइँमा अब रेम्डेसिभिर सर्वसुलभ भएको छ । केही समय अघिसम्म यो औषधि सहजै पाउन मुस्किल थियो । धेरै सङ्क्रमित रेम्डेसिभिर नपाएर अस्पतालमा छटपटाइरहेका हुन्थ

औषधि अभाव हुँदा संक्रमितको उपचार प्रभावित

विराटनगरका निजीस्तरमा संचालनमा रहेको कोरोना अस्पतालमा  रेमडिसिभिर नामक औषधि अभाव हुँदा संक्रमितको उपचार प्रभावित भएको छ ।  सरकारले  केही समय अघिसम्म कोरोना विशेष अस्पतालहरुलाई उपलब्ध गराउँदै आएको औषधि रोकिएपछि बिरामीहरुको उपचारमा समस्या भएको हो ।केन्द्र सरकारले औषधि व्यवस्था विभागमार्फत कोरानाको उपचारका लागि आवश्यक औषधी अस्पतालहरुलाई उपलब्ध  गराउँदै आएको थियो ।विराटनगर स्थित नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले सरकारले औषधि उपलब्ध नगराएपछि उपचारका समस्या उत्पन्न हुन था

कोरोना उपचारमा उपयोगी बन्दै आयुर्वेदिक औषधि

काठमाडौँ । डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक हुन् । सोही अस्पतालमा कार्यरत डा. श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग गरेर निको भए । “मलाई कोरोना लाग्नासाथ नरदेवी आयुर्वेदिक अस्पतालका निर्देशक डा. प्रदीप केसीलाई फोन गरेर आयुर्वेदिक औषधि मगाए । आयुर्वेदिक औषधि नियमित प्रयोग गरेपछि मलाई गाह्रो भएन, सजिलै... The post कोरोना उपचारमा उपयोगी बन्दै आयुर्वेदिक औषधि appeared first on Purbeli News.

कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

काठमाडौँ । डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक हुन् । सोही अस्पतालमा कार्यरत डा. श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग गरेर निको भए ।“मलाई कोरोना लाग्नासाथ नरदेवी आयुर्वेदिक अस्पतालका निर्देशक डा. प्रदीप केसीलाई फोन गरेर आयुर्वेदिक औषधि मगाए । आयुर्वेदिक औषधि नियमित प्रयोग गरेपछि मलाई गाह्रो भएन, सजिलै कोरोना परास्त गर्नसकेँ,” डा. श्रेष्ठले भने । उनकी बहिनीलाई भदौ महिनामा कोरोना सङ्क्रमण हँुदा आयुर्वेदिक औष