सामाजिक सशक्तीकरण कार्यक्रम अलपत्र

प्रदेश सरकारको ‘प्रदेश प्रमुख सामाजिक सशक्तीकरण कार्यक्रम’ प्रभावकारी बन्न सकेको छैन । गत आर्थिक वर्ष २०८०/८१ बाट विकृतिपूर्ण सामाजिक तथा सांस्कृतिक मान्यताको अन्त्य गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको भए पनि कार्यान्वयन भने हुन नसकेको हो । लैङ्गिक हिंसामा परेका महिला तथा बालबालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाका लागि प्रदेशस्तरमा दीर्घकालीन पुनस्र्थापना केन्द्र स्थापनाको कार्यक्रम राखिएको थियो । गत आवको नीति तथा कार्यक्रममा समेटेर कार्यक्रम ल्याइएको हो ।

सम्बन्धित सामग्री

महालक्ष्मी बैंकद्वारा सामाजिक कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, सामाजिक संस्था र धार्मिक संघलाई सहयोगका कार्यक्रम गरेका छन्।...

महालक्ष्मी विकास बैंकका विभिन्न सामाजिक कार्यक्रम

महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न ठाउँमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रम गरेको छ । बैंकले स्वास्थ्य प्रतिष्ठान, नेपाल प्रहरी तथा विद्यालयलाई सहयोग गरेको हो । बैंकको नेपालगन्ज शाखाले कोहलपुर नगरपालिका वडा नं ११ को...

आप्रवासी श्रमिकको सामाजिक बहिष्करण न्यूनीकरणसम्बन्धी कार्यक्रम सम्पन्न

खोटाङ – खोटाङमा आप्रवासी श्रमिकहरुलाई सामाजिक बहिष्करणको प्रभाव न्यूनीकरण सम्बन्धी एकदिने अभिमुखीकरण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  सामाजिक समस्यामा परेकाहरुलाई पहिचान गरी मनोसामाजिक परामर्शकर्तालाई भेटाउने र अरुलाई होच्याउने लान्छना, विभेद गर्ने जस्ता काम गर्ने विरुद्ध आवाज उठाउनेबारे कार्यक्रममा छलफल भएको छ ।  कार्यक्रममा वैदेशिक रोजगारीमा जान लागेकाहरुलाई सीप सिकेर जान प्रेरित गर्ने विषयमा समेत जोड दिइएको छ । यस्तै गइ सकेकाहरुलाई कागजपत्रहरुको महत्वबारे जानकारी गराउने र वैदेशिक रोजगारसम्बन्ध...

मुक्तिनाथ विकास बैंकको विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्था, व्यक्तिलाई सहयोग गर्दै आएको छ ।बैंकले हालसालै विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यहरुको आयोजना तथा सोही कार्यक्रम सम्पन्न गर्न सहयोग गरेको छ । बैंकले फाइनान्सीयल लिट्रेसी कार्यक्रम पनि आयोजना गरेको छ । यसैगरी, बैंकले तानसेनमा रहेका विभिन्न कलेजहरुमा मास्क तथा स्यानिटाइजर जस्ता सामग्रीहरु वितरण गरेको छ ।यससँगै, ट्राफिक […]

नबिल बैंकको सामाजिक उद्यमशीलता कार्यक्रम

नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशीलता कार्यक्रम सुरु गरेको छ ।समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नवीन सोचमा आधारित उद्यमलाई प्रवर्द्धन गर्दै आर्थिक सामाजिक रूपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम सुरु गरिएको बैंकले जनाएको छ ।स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सीप तथा वित्तीय सहयोग उपलब्ध […]

नबिलको सामाजिक उद्यमशीलता कार्यक्रम सुरु

नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि ‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रम सुरु गरेको छ । बैंकले उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने सोचमा आधारित उद्यमलाई प्रवद्र्धन गर्न कार्यक्रम सुरु गरेको हो ।...

नविल सामाजिक उद्यमशीलता विकास कार्यक्रम सुरु

नबिल बैंकले सामाजिक उद्यमशिलताको लागि नविल स्कुल अफ सोसल आन्टरप्रेनरसिप (एसएसई) कार्यक्रम सुरु गरेको छ। बैंकले शुक्रबार त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रम गरी त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता...

सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न महासंघ तयार

सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न तयार रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सँग सोमबार महासंघले गरेको छलफलमा अध्यक्ष श्याम गिरीले सामाजिक सुरक्षा कार्यक्रम लागु गर्ने विषयमा महासंघ प्रतिवद्घ रहेको बताए । उद्योगमा काम गर्ने कामदारको सुरक्षा महासंघको प्रमुख प्राथमिकता रहेको भन्दै उनले […]

थप १५ अस्पतालबाट सामाजिक इकाइ सेवा कार्यक्रम

सरकारले सामाजिक इकाई कार्यक्रम थप १५ स्थानमा सञ्चालन गर्ने भएको छ । उपत्यका लगायत देशका विभिन्न  भागमा रहेका अस्पतालमा सामाजिक इकाई सञ्चालन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संविधानको धारा ३५ अनुसार प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्न सक्छन् । तर, सरकारले संघीय तथा प्रादेशिक स्तरका अस्पताल, सामुदायिक तथा शिक्षण अस्पतालहरुमा लक्षित समूहका बिरामीका लागि उपलब्ध गराउँदै छ । ती अस्पतालबाट निःशुल्क तथा सहुलियत स्वास्थ्य सेवा दिने उद्देश्यले ०६९&d