मुक्तिनाथ विकास बैंकको विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्था, व्यक्तिलाई सहयोग गर्दै आएको छ ।बैंकले हालसालै विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यहरुको आयोजना तथा सोही कार्यक्रम सम्पन्न गर्न सहयोग गरेको छ । बैंकले फाइनान्सीयल लिट्रेसी कार्यक्रम पनि आयोजना गरेको छ । यसैगरी, बैंकले तानसेनमा रहेका विभिन्न कलेजहरुमा मास्क तथा स्यानिटाइजर जस्ता सामग्रीहरु वितरण गरेको छ ।यससँगै, ट्राफिक […]

सम्बन्धित सामग्री

मुक्तिनाथ विकास बैंकद्धारा कर्जा मिनाहा

स्याङ्जा। मुक्तिनाथ विकास बैंक लिमिटेडद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरिएको छ । विगत १६ वर्षदेखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको यस बैंकले देशभरका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको हो । सबै शाखाहरु मार्फत भर्खरै वित्तिय साक्षरता सम्पन्न गरेको बैंकले अहिले अति विपन्नको कर्जा मिनाहा गर्ने कार्यक्रम ल्याएको […]

मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न सीएसआर कार्यक्रम

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  ले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भुमहीमा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरि “फाइनान्सीयल लिट्रेसी” कार्यक्रम सम्पन्न गरेको छ। यसै गरी, बैंकले  तानसेनमा रहेका विभिन्न कलेजहरुमा मास्क तथा स्याजिटाइजर जस्था सामाग्रीहरु वितरण गरेको छ । बैंकले ट्राफिक सचेतनाकाको लागि वोर्ड राख्नका लागि बैंकले पार्वतिपुर बजार सामुदायिक संस्थालाई पनि रु २५ हजारको सहयोग गरेको छ । यस साथै ईलाका प्रहरी कार्यलायको डेढगाँउमा हिरातसमा पुस्तक कार्यक्रम संचालनका निमित्त बैंकले रु १०,००० को आर्थिक सहयोग गरेको छ । यसका साथै बैंकले मोटरसाइकल दुर्घटना परि अपाङ्ग अवस्थामा भएका आँधीखोला गाँउपालिका वडा नं ०६ का पदम बहादुर क्षेत्रीको उपचार तथा जिविकाका लागि रु १००,००० सहयोग गरेको जनाएको छ । यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।