सरकारले सामाजिक इकाई कार्यक्रम थप १५ स्थानमा सञ्चालन गर्ने भएको छ । उपत्यका लगायत देशका विभिन्न भागमा रहेका अस्पतालमा सामाजिक इकाई सञ्चालन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संविधानको धारा ३५ अनुसार प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्न सक्छन् । तर, सरकारले संघीय तथा प्रादेशिक स्तरका अस्पताल, सामुदायिक तथा शिक्षण अस्पतालहरुमा लक्षित समूहका बिरामीका लागि उपलब्ध गराउँदै छ । ती अस्पतालबाट निःशुल्क तथा सहुलियत स्वास्थ्य सेवा दिने उद्देश्यले ०६९&d