नबिल बैंकको सामाजिक उद्यमशीलता कार्यक्रम

नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशीलता कार्यक्रम सुरु गरेको छ ।समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नवीन सोचमा आधारित उद्यमलाई प्रवर्द्धन गर्दै आर्थिक सामाजिक रूपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम सुरु गरिएको बैंकले जनाएको छ ।स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सीप तथा वित्तीय सहयोग उपलब्ध […]

सम्बन्धित सामग्री

उद्यमशीलता विकासमा नबिल बैंकको योगदान

काठमाडौँ : नबिल बैंक लिमिटेडको सामाजिक उद्यमशीलता विकास कार्यक्रमले उद्यमशीलता बढाएको सरोकारवालाले बताएका छन्। सामाजिक उद्यमशीलता विकासका लागि नबिल बैंक लिमिटेडले सुरु गरेको ‘नबिल एसएसई’ कार्यक्रमले दोस्रो वार्षिकोत्सव मनाएको छ।त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसहित आठ विभिन्न विद्यालयमार्फत उक्त कार्यक्रम देशभर सञ्चालन गरिएको छ। दुई वर्षको अवधिमा ३३५ जना विद्यार्थी यो कार्यक्रममा सहभागी भएको नबिल बैंकले जनाएको छ। तीमध्येबाट ५२ वटा उद्यम शुरु हुँदा ८६९ जनाले रोजगारी पाएका

विद्यार्थीलाई उद्यमी बन्न सिकाउँदै नबिल बैंक

नबिल बैंकले उद्यमी बन्न चाहेर बाग्मती प्रदेशबाट नबिल सामाजिक उद्यमशीलता कार्यक्रम (नबिल एसएसई) सर्टिफिकेसन कोर्समा सहभागी २५ विद्यार्थीलाई आइतबार प्रमाणपत्र प्रदान गरिएको छ ।  ललितपुरको क्याम्पियन कलेजमा ‘रिफ्लेक्शन एण्ड सेलिब्रेसन सर्टिफिकेट डिस्ट्रिब्युसन प्रोग्राम’ नाम दिइएको कार्यक्रमलाई सम्बोधन गर्दै नबिल बैंकका उपाध्यक्ष निर्वाण चौधरीले हजारौँ युवाहरु...

उद्यमशीलता विकासका लागि नबिल बैंक र पोखरा विश्वविद्यालयले सहकार्य गर्ने

उद्यमशीलता विकास तथा वित्तीय पहुँचका लागि नबिल बैंक र पोखरा विश्वविद्यालयबीच सहकार्य हुने भएको छ । हालैमात्र एक कार्यक्रमकाबीच बैंक र विश्वविद्यालयबीच सहकार्यको सहमति भएको हो । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र पोखरा विश्वविद्यालयको तर्फबाट मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नबिल बैंकले पोखरा विश्वविद्यालयको उद्यमशीलता विकासमा स्नातक कार्यक्रम (ब्याचलर्स अफ इन्टरपिनरसिप डेभलपमेन्ट &ndas